जलेश्वर, १० भाद्र । विगत दुई दिनदेखि महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।

काठमाडौं, १० भाद्र । देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै जनकपुरधाम उपमहानगरको बेरुजु देखिएको छ ।

नवलपरासी (पश्चिम), १० भाद्र । नेपाल प्रहरीले १० किलो चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम, १० भाद्र । एसीड पीडित आरती साहलाई प्रदेश नं. २ को सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।

रुपन्देही, ९ भाद्र । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका–५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिका–७ वतन भएका ३० वर्षीय छविलाल

काठमाडौं, ९ भाद्र । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

जनकपुरधाम, ९ भाद्र । प्रदेश २ सरकारका दुई मन्त्रालयको क्षेत्राधिकार विवादबारे उच्च अदालत, जनकपुर इजलासको मत बाझिएको छ ।

बाँके, ९ भाद्र । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका–७ लखनवा बस्ने ६५ वर्षीय खागा थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा, ९ भाद्र । जितपुर सिमरा उपमहानगरपालिका–५ रातो पुलस्थित रोहित प्लाजा होटलको अगाडिबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ९ भाद्र । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाटै हस्ताक्षर सनाखत गरेका छन् ।

काठमाडौं, ९ भाद्र । श्रावणी पूर्णिमाको शुभ दिन “विश्व संस्कृत दिवस“को अवसरमा, वेदको भाषा संस्कृत को महत्त्वलाई प्रकाशमा ल्याउनका लागि  ’संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको गरिएको छ ।

धनुषा, ८ भाद्र । मिथिला नगरपालिका–४ पुष्पलपुरस्थित सडकमा बा.५ ख ६०८७ नम्बरको हाईसले प्रदेश २–०१–००१ प ८५८५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कैलाली, ८ भाद्र । गौरीगंगा नगरपालिका–४ राजिपुरस्थित सडकमा ग.१ ख ६४४१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मान सिंह गुर्धामीको मंगलबार बिहान मृत्यु भएको छ ।

धनुषा, ८ भाद्र । आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका–५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक छ ।

काठमाडौं, ८ भाद्र । गृहमन्त्री बालकृष्ण खाँड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

जनकपुरधाम, ८ भाद्र । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु निर्देशन दिएका छन् ।

काठमाण्डौ, ८ भाद्र । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका लोकतान्त्रिक समाजवादी पार्टी (नेपाल)लाई सनाखतका लागि भोलि बुधबार बोलाएको छ ।

काठमाडौं, ८ भाद्र । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम मंगलबार सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।

काठमाडौं, ८ भाद्र । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको

बाँके, ८ भाद्र । नेपालगंज उपमहानगरपालिका–४ बसपार्कस्थित सडकबाट १ हजार ५ सय १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राजेपामसहित हुम्ला एक युवक पक्राउ परेका छन् ।

मोरङ, ८ भाद्र । मिक्लाजुङ्ग गाउँपालिका–६ भण्डारी टोल बस्ने ४५ वर्षीय धनराज लिम्बुको हत्या गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, ८ भाद्र । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ ।

काठमाडौं, ७ भाद्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

नेपालगञ्ज, ७ भाद्र । बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

ट्रेन्डिङ