काठमाडौं, १७ भाद्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियामा सबैभन्दा धेरै विवादित बनेको बारमा जिल्लामा सदस्यता विवाद कायमै रहेको  ।

वीरगन्ज, १६ भाद्र । नेपाल–भारत महिला मैत्री समाजले पर्साका बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ । बुधबार वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमा आयोजित

जनकपुर, १६ भाद्र । कोभिड महामारीका कारण थुप्रै पत्रकार आर्थिक समस्या तथा पीडामा रहेपनि खुलेर गुनासो लेख्न र पोख्न सकेका छैनन् ।

कैलाली, १६ भाद्र । गोदावरी नगरपालिका–३ मालिका टोल बस्ने भोज बहादुर खत्रीले सोही नगरपालिका–२ बसपार्कमा संचालन गरेको टेक्सास डान्सबारमा आगलागी हुँदा

कपिलवस्तु, १६ भाद्र । वाणगंगा नगरपालिका–१ बुङचीस्थित  सडकमा ना.३ ख ५९०९ नम्बरको ट्रकले लु.२७ प ६९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

बारा, १६ भाद्र । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब १६ लाख ६ हजार ७ सय ५३ रुपैयाँ बराबरको औषधी, मल, खसी लगायतका मालसामान तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

मोरङ, १६ भाद्र । कानेपोखरी गाउँपालिका–६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्र बहादुर क्षेत्रीलाई प्रहरीले विभिन्न हातहतियारसहित पक्राउ गरेको छ ।

महोत्तरी, १५ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको हातीपाईले रोगका विरामीहरुलाई मटिहानीमा सेल्फ केयर किट वितरण गरिएको छ ।

रौतहट, १५ भाद्र । रौतहट जिल्लाको कटहरीया नगरपालिका १ स्थित बकैया खोलाको किनारबाट सशस्त्र प्रहरीले करीव २ लाख १७ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ ।

कैलाली, १५ भाद्र । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले १ सय वटा प्रोक्सीवाल ट्याब्लेट र ५० वटा निट्राभेट ट्याब्लेटसहित

जलेश्वर, १५ भाद्र । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेका छन् ।

जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा केन्द्रीय सचिवालयको कार्यालय खोलेको छ ।

पर्सा, १५ भाद्र । वीरगंज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल ०१ एबि ४३७३ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

रुपन्देही, १५ भाद्र । रोहीणी गाउँपालिका–७ सेमरहवाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब २ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १ सय २० बोरा मटर मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

राजविराज, १४ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा जिल्ला समितिको कार्यालय उदघाटन तथा पार्टीको झण्डोतोलन गरेको छ ।

विराटनगर, १४ भाद्र । प्रदेश १ मा भीम आचार्यको मुख्यमन्त्री पद संकटमा परेको छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेको दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ ।

काठमाडौं, १४ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ज्ञानेन्द्र, ओली गएपनि कुर्सीको खेल जारी रहेको बताएका छन् ।

काठमाडौं, १४ भाद्र । जनता समाजवादीबाट निष्कासित नेतृ सरिता गिरीले सभामुख अग्निप्रसाद सापकोटाप्रति कडा टिप्पणी गरेकी छन् ।

काठमाडौं, १४ भाद्र । महोत्तरीको बर्दिबासका रेलवे जग्गा पीडितलाई दिइएको मुआब्जा समय सापेक्ष नभएको भए पुनरावलोकन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

जनकपुरधाम, १४ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सत्ता समीकरण मिलाउने कसरत गरिरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सामेल गराउने तयारी गरिएको हो ।

 रौतहट, १३ भाद्र । गौर नगरपालिका–१ स्थित सुर्य बेम्बो रेष्टुरेन्टमा बिद्युतको तार सर्ट भई आइतबार बिहान आगलागी २० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

धनगढी, १३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरी आफ्नै पार्टीमा रहेको दाबी गरेका छन् ।

सर्लाही, १३ भाद्र । सर्लाहीको चन्द्रनगरमा चापाकल चलाउन खोज्दा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

जनकपुरधाम, १३ भाद्र । प्रदेश नं. २ को सरकारमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । अर्थमन्त्री विजय यादवलाई कृषि तथा सहकारी र कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो ।

मोरङ, १३ भाद्र । उर्लाबारी नगरपालिका–१ झारासादी बस्ने २० बर्षीय उमेश धिमाललाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ