काठमाडौं, २० भाद्र । गृहमन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

काठमाडौं, २० भाद्र । नेपाली सेनाले आठ पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिन सकिने स्पष्ट पारेको छ ।

काठमाडौं, २० भाद्र । गृह मन्त्रालयले हुम्लाको नाम्खामा सीमा सम्बन्धी अध्ययन गर्न सहसचिव जयनारायण आचार्यलाई खटाउने भएको छ ।

नवलपरासी, २० भाद्र । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रु ६ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।  

जनकपुरधाम, २० भाद्र । प्रदेश–२ मा नेकपा एमालेका थप दुई जना प्रदेश सभा सदस्यले नेकपा ( एकीकृत समाजवादी ) मा सनाखत गरेका छन् ।

वीरगन्ज, २० भाद्र । जसपाका सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् ।

कपिलवस्तु, २० भाद्र । २०औं नेपाल  निजामति कर्मचारी युनियनको अवसरमा तौलिहवास्थित बाल मन्दिरमा रहेका बालबालिकाहरुका लागि युनियनले खाद्यान्न सहयोग तथा शुभकामना आदान प्रदान गरि मनाएको छ । 

कपिलवस्तु, २० भाद्र । प्राकृतिको कुचिकारको रुपमा रहेको गिद्ध सरक्षणको लागि सबैले हातेमालो गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

काठमाडौं, १९ भाद्र । पूर्वमन्त्री प्रभु साहले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको भन्दै ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।

कैलाली, १९ भाद्र । गोदावरी नगरपालिका–१० दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हातहतियार सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाँके, १९ भाद्र । नेपालगंज उपमहानगरपालिका–२० राझाँ एअरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, १९ भाद्र । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले एक समारोहबीच श्री राम माध्यमिक विद्यालय मटिहानीमा निर्माण हुने थप विद्यालय भवनको शिलान्यास गरेका छन् ।

रौतहट, १८ भाद्र । जागिर लगाईदिन्छु भनि विभिन्न ५ जना व्यक्तिहरू मार्फत् नगद ७ लाख ५५ हजार रुपैयाँ ठगी गरेको अभियोगमा यमूनामाई गाउँपालिका

काठमाडौं, १८ भाद्र । भारत सरकारको अनुदान सहयोगमा सांस्कृतिक सम्पदा परियोजना र स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सिरहा, १८ भाद्र । सिरहामा हालसम्म एक लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

कैलाली, १८ भाद्र । प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका–२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं, १८ भाद्र । नेपाल र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास असोज ४ बाट भारतको पिथौरागढमा हुने भएको छ ।

रुपन्देही, १७ भाद्र । बाँकेमा नेपाली कांग्रेसको सदस्यता विवाद टुंगो नलागेपछि शुक्रबारदेखि शुरु हन लागेको वडा अधिवेशन प्रभावित भएको छ ।

जनकपुरधाम, १७ भाद्र । प्रदेश २ मा एमालेका ११ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

कैलाली, १७ भाद्र । भारतबाट घर फर्किने नेपालीलाई सीमा नाकामै कोभिड–१९ विरुद्धको खोप दिन थालिएको छ ।

महोत्तरी, १७ भाद्र । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका करिब १७ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

वीरगञ्ज, १७ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य एवं सांसद विमल श्रीवास्तवले जसपा अध्यक्ष उपेन्द्र यादवको उद्देश्य पद, धन र विलासिताको जीवन रहेको आरोप लगाएका छन् ।

रूपन्देही, १७ भाद्र । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

जनकपुरधाम, १७ साउन । प्रदेश २ सरकारले वारुणयन्त्र लगायतका सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

कपिलवस्तु, १७ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले कपिलवस्तुको तौलिहवामा नवनिर्मित बिपी स्मृति भवनको उद्घाटन गरेका छन् ।

ट्रेन्डिङ