5/30/2021

जनकपुरधाम, १६ जेठ । आगामी आर्थिक वर्षको बजेट ल्याउनको लागि प्रदेश २ सरकारले तयारी थालेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा नीति तथा कार्यक्रम ल्याउनको लागि तयारी थालिएको हो ।

5/30/2021

काठमाडौं, १६ जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय विदेश मन्त्रालयले नेपालमा संसद विघटनको घट्नालाई आन्तरिक मामिला भनी गरेको धारणा कूटनीति रुपमा सही भएको बताएका छन् ।

5/30/2021

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताएका छन् ।

5/30/2021

विराटनगर, १६ जेठ । संघीय सरकारले अध्यादेशमार्फत बजेट ल्याएपछि प्रदेशमा पनि पूर्व छलफल नगरी बजेट आउने आशंका प्रतिपक्षी दलले गरेका छन् ।

5/30/2021

रौतहट, १६ जेठ । रौतहटमा ण्अर्को पत्रकारिता पुरस्कार स्थापनाको घोषणा भएको छ । दिवंगत सञ्चार उद्यमी रामा यादवको नाममा पत्रकारिता पुरस्कारको घोषणा गरिएको हो।

5/30/2021

काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले पार्टीको सांगठनिक संरचना सुधारका लागि नेतृत्वलाई सुझाव दिएका छन् ।

5/30/2021

जनकपुरधाम, १६ जेठ । उच्च अदालत जनकपुरले जनकपुर प्रादेशिक अस्पताललाई दैनिक रुपमा भर्ना गरिएका कोरोना संक्रमित र तिनको उपचारसम्बन्धी विवरण पेस गर्न अन्तरिम आदेश दिएको छ ।

5/30/2021

रुपन्देही, १६ जेठ । लुम्बिनी सांस्कृतिक नगरपालिका–६ लुम्बिनी बिकास कोषको जग्गामा कपिलबस्तु शिवराज नगरपालिका–५ बस्ने मोहन अधिकारीको शिवराज मौरी पालन फर्मको १ सय वटा मौरीघार बाढीले बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

5/30/2021

सुनसरी, १६ जेठ । कोशी गाउँपालिका–८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट १ सय ६५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय गणेश यादबलाई प्रहरीले पक्राउ गरेको छ ।

5/30/2021

काठमाडौं, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको हो ।

5/29/2021

कैलाली, १५ जेठ । भजनी नगरपालिका–३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

5/29/2021

कैलाली, १५ जेठ । हाल नाम, थर वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जनालाई धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

5/29/2021

रुपन्देही, १५ जेठ । १४ औँ गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई रु. ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको छ ।

5/29/2021

जनकपुरधाम, १५ जेठ । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तैयार गर्न प्रदेश २ सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गठन गरेको छ ।

5/29/2021

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी नेपालले दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण सोधेको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन अध्यक्ष महन्थ ठाकुरले पत्र जारी गरेका छन् ।

5/29/2021

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी नेपालका दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

5/29/2021

नेपालका पहिला गणतन्त्रवादी नेता हुन् रामराजा प्रसाद सिंह । बि स १९९१मा जमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए । नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए ।

5/28/2021

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकालीपूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।

5/28/2021

बाँके, १४ जेठ । भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

5/28/2021

कैलाली, १४ जेठ । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

5/28/2021

पर्सा, १४ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

5/28/2021

जनकपुरधाम, १४ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको वर्तमान अवस्थाबारे आठबटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन् ।

5/28/2021

जनकपुरधाम, १४ जेठ । वर्ल्ड भिजन नेपाल नामक गैरसरकारी संस्थाले कोरोना महामारीसँग जुध्न प्रदेश २ सरकारलाई सय थान अक्सिजन सिलिण्डरसहितको सामग्री सहयोग गरेको छ ।

5/27/2021

वीरगञ्ज, १३ जेठ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।

5/27/2021

नयाँदिल्ली, १३ जेठ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग भेटवार्ता गरेका छन् ।

ट्रेन्डिङ