काठमाडौं, १५ भाद्र । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको ‘कन्टेनर फ्रेट स्टेशन’ (सीएफएस) सञ्चालन भएको छ ।
काठमाडौं, १५ भाद्र । भारतको डिफेन्स कलेजको ५९ औं कोर्षका एक प्रतिनिधिमण्डल यतिवेला नेपाल भ्रमणमा छ ।
काठमाडौं, १५ भाद्र । नेपालका बैंकिङ्ग सिस्टम नै ह्याकर गिरोहले ह्याक गरिसकेको छ । चिनियाँ ह्याकर गिरोह नेपालमा सक्रिय रहेको रहस्य खुल्न आएको छ ।
इटहरी, १५ भाद्र । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ ।
काठमाडौं, १५ भाद्र । साउदी अरबको मक्कामा हज गर्न पुगेका नेपाली मुसलमानहरू हजको सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाल फर्किने क्रम सुरु भएको छ ।
काठमाडौं, १५ भाद्र । मध्यरातमा एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, १४ भाद्र । नेपालबाट भारत तर्फ लागिदै गरेको ठूलो परिणामको तस्करीको सामानसहित तीन जना तस्करलाई रौतहट प्रहरी ईशनाथ नगरपालिका वडा नम्बर ६ स्थित नेपाल भारत सीमाको दसगजा क्षेत्रबाट पक्राउ गरिएको छ ।
कपिलवस्तु, १४ भाद्र । ‘सामाजिक कार्यका लागि हाम्रो हभियान’ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाणगंगा वडा नम्बर ४ ठाकुरापुर टोल समितीले गरिविको चपेटामा रहेकी बाणगंगा ४ ठाकुरापुरकी सिउटीनिहा थारुकोे २ कोठे भवन हस्तानतरण गरेको छ ।
बर्दिया १४ भाद्र । ठाकुरबाबा नगरपालिका–१ बस्ने राम प्यारी थारु समेत १० जनालाई भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी १ लाख ८४ हजार ६ सय ११ रुपैयाँ मूल्य बराबरका बिभिन्न आयुर्बे्दिक औषधी सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १४ भाद्र । लेटाङ गाउँपालिका–२ बुधबारे बस्ने ६० वर्षीय हरिन्द्र कुमार राईलाई गाँजासहित पक्राउ परेका छन् ।
चितवन, १४ भाद्र । भरतपुर महानगरपालिका–२ लाइन्स चोकमा समुदाय(प्रहरी साझेदारी अन्तर्गत डेंगु नियन्त्रण अभियानका लागि प्रभातफेरी कार्यक्रममा शनिबार सम्पन्न भएको छ ।
रौतहट, १३ भाद्र । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीमा वडा अध्यक्षको कारण रोकिएको ११० बाढीपीडित परिवारको राहत सामग्री शुक्रबार वितरण गरिएको छ ।
महोत्तरी, १३ भाद्र । महोत्तरी जिल्लाको सोनमा गाँउपालिका ३ स्थित रघुनाथपुरबाट एपीएफ टोली र स्थानिय प्रहरीले बाह्र बोरको एउटा बन्दुक र सोको एउटा गोली बरामद गरेको छ ।
वीरगंज, १३ भाद्र । पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ ।
काठमाडौं, १३ भाद्र । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग राजधानी नया दिल्लीमा भेटवार्ता गरेका छन् ।
काठमाडौं, १३ भाद्र । व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण गर्ने भएका छन् । एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने
वीरगन्ज, १३ भाद्र । नेशनल मेडिकल कलेजले हट एटेक भएका बिरामी हदिश मिया अन्सारीलाई बाईपास सर्जरी मार्फत सफल शल्यक्रिया गरेको छ ।
जनकपुरधाम, १३ भाद्र । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरु सीटीईभीटीको प्रवेश परीक्षा पुन लिन माग गरेका छन् ।
जनकपुरधाम, १२ भाद्र । पर्यटक प्रहरीलाई एक नरिवल बेच्ने किशोरले दुई सय रुपैयाँ नदिँदा कुटिएका छन् ।
काठमाडौं, १२ भाद्र । नेपालस्थित भारतीय दूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजना भएको भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्थासम्बन्धि नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राकेश यादव, रौतहट, १२ भाद्र । विगत २ महिनादेखि पानी नपर्दा रौतहटका किसानहरु चिन्तित भएका छन् । गएको असार २८ गते आएको भीषण बाढीपछि पानी नपर्दा किसानहरु चिन्तामा परेका हुन् ।
काठमाडौं, १२ भाद्र । भारतमा सम्पन्न आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भई ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत भएका छन् ।
विराटनगर, १२ भाद्र । प्रदेश १ मा प्रदेश स्वायत्त संस्था गठनसम्बन्धी विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकले प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक २०७६ पारित गरेको हो ।