वीरगन्ज, ४ असोज । नगर प्रमुख विजय कुमार सरावगी लगायत समाजवादी पार्टीका नेताहरुले शत्रुधन पटेललाई श्रद्धान्जली अर्पण गरेका छन् ।
वीरगन्ज, ४ असोज । महानगरपालिकाको सहयोगमा माट्रिका आई फाउन्डेशनद्वारा आँखाको अपरेशन गरिएको छ ।
विराटनगर, ४ असोज । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले २०७२ असोज ३ गते सिंगो देशलाई ब्यारेकमा रुपान्तरण गरेर,
काठमाडौं, ४ असोज । राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको क्रममा हटाइएका रुख विरुवाहरुको बदला वृक्षारोपण गर्ने कार्यक्रम अन्तर्गत
काठमाडौं, ४ असोज । सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गरेका छन् ।
काठमाडौं, ४ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धिकरणका लागि युवाहरुले चासो दिनुपर्ने बताएका छन् ।
जनकपुरधाम, ४ असोज । मुख्यमन्त्री मो.लालबाबु राउतले समानताले मात्र प्रदेशमा समृद्धि ल्याउने बताएका छन् ।
काठमाडौं, ३ असोज । नेपालमा थप तीन विदेशी एयरलाइन्सले उडान गर्ने तयारी गरेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै उनीहरूले प्रक्रिया अघि बढाएका हुन् ।
काठमाडौं, ३ असोज । भारतले नेपालको संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना दिएको छ ।
जनकपुरधाम, ३ असोज । संविधान दिवस २०७६ भव्यरुपमा मनाउने निर्णय गरेको प्रदेश २ को सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मले कुनै कार्यक्रममा सहभागिता जनाएका छैनन् ।
बारा, ३ असोज । संविधान दिवसको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले बाराको कलैयामा बृहत् विरोध रैली निकालेको छ ।
कपिलवस्तु, २ असोज । प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकासमन्त्री सुदर्शन बरालको अध्यक्षतामा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्तिका रूपमा चिनिएका कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवाका मशहुद खाँलाई बिहीबार उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।
रौतहट, २ असोज । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाअन्तर्गत संचालित रहेका सामुदायिक विद्यालयहरुको बिहीबार गरिएको छड्के अनुगमनको क्रममा १० जना शिक्षक शिक्षिका अनुपस्थित फेला परेका छन् ।
काठमाडौँ, २ असोज । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ ।
जनकपुरधाम, २ असोज । जानकी मन्दिर तोडफोड मुद्दाको जिल्ला अदालत धनुषाले चार वर्षपछि फैसला सुनाएको छ । घटनामा मुछिएका तत्कालीन मधेश आन्दोलनका ८ जना अगुवाले सफाइ पाएका हुन् ।
काठमाडौं, २ असोज । भारतको हरियाणामा हिन्दी दिवसको अवसरमा इन्डो–नेपाल हिन्दी विमर्श एवम् पुरस्कार समारोह आयोजना गरिएको छ ।
बर्दिया, २ असोज । सवारी ज्यान मुद्धाका फरार प्रतिवादी बर्दिया गुलरिया नगरपालिका–८ बस्ने ३१ वर्षीय दशरथ थारु (चौधरी) लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २ असोज । कोहलपुर नगरपालिका–१३ स्थित रामजानकी सामुदायिक वनमा कोहलपुर नगरपलिका–१० मुन्नापुर बस्ने ८० वर्षीय सक्कर रावत बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, २ असोज । धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
कपिलवस्तु, २ असोज । श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीले आर्थिक वर्ष २०७५।०७६को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परीक्षण गरेको हो ।
जनकपुरधाम, २ असोज । महोत्तरी जिल्लालाई एक कार्यक्रम बीच खुल्ला दिशा मुक्त घोषणा गरिएको छ । जलेश्वरमा आयोजित कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले घोषणा पत्र बाचन गर्दै महोत्तरी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरेका हुन् ।
वीरगन्ज, १ असोज । कुटपिट मुद्दामा अदालतबाट सजाय भई विगत ९ वर्ष देखि फरार व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १ असोज । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ ।