कपिलवस्तु, ११ भाद्र । सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा लाखौं रकम बराबरको अबैध मोटरपार्ट्स बरामद गरेको छ ।
वीरगन्ज, ११ भाद्र । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले व्यापक अनियमितता गरेको भन्दै विरोध प्रदर्शन गरिएको छ ।
काठमाडौं, ११ भाद्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस आ–आफ्नो स्थानबाट भव्यताका साथ मनाउन आग्रह गरेका छन् ।
काठमाडौं, ११ भाद्र । भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) उपलब्ध भएको छ ।
काठमाडौं, ११ भाद्र । भारत तथा नेपालका अधिकारीहरूबीच साइबर अपराधको विषयमा सरकारी वकिलहरुलाई तालिम दिनेबारे छलफल भएको छ ।
धनुषा, ११ भाद्र । मुखियापट्टी मुसरहमिया गाउँपालिका–३ तल्सियाही पुलबाट करिब २० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटका बुधबार बिहान प्रहरीले फेला पारी बरामद गरेको छ ।
कपिलवस्तु, ११ भाद्र । नेपालकै पहिलोे बालविवाहमुक्त नगरपालिका कपिलवस्तुको बुद्धभूमि नगरपालिका भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाहमुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ ।
वीरगन्ज, ११ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले जनताको अपेक्षाअनुसार तीनै तहका सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् ।
विराटनगर, ११ भाद्र । प्रदेश १ को सरकारले पनि आफ्नै कर्मचारी भर्नाका लागि प्रदेश लोकसेवा विधेयक पारित गरेको छ ।
वीरगन्ज, ११ भाद्र । सहरी विकासमन्त्री मो.इस्तियाक राईले वीरगन्जमा अन्तर्राष्ट्रियस्तरको सभाहल बनाइने बताएका छन् ।
काठमाडौं, १० भाद्र । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रतिनिधिसभाबाट पास भएको छ ।
धनुषा, १० भाद्र । लक्ष्मीनिया गाउँपालिका–२ औरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर
काठमाडौं, १० भाद्र । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ ।
सर्लाही, १० भाद्र । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले वर्तमान कम्युनिष्ट सत्ताकै कारण संघीय शासन प्रणाली खतरामा रहेको बताएका छन् ।
काठमाडौं, ९ भाद्र । नेपाली उड्डयन क्षेत्रमा छिमेकी दुई देश भारत र चीनको सहयोग प्राप्त हुने भएको छ ।
काठमाडौं, ९ भाद्र । नेपालबाट भारत निकासी हुने कृषिजन्य वस्तुकोे गुणस्तर परीक्षण गर्न भारत लैजानुपर्ने झन्झट सरकारले अन्त्य गरेको छ ।
पर्सा, ९ भाद्र । मध्य नेपाल सन्देश पत्रिकाले आफ्नो तेस्रो बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम समपन्न गरेको छ ।
काठमाडौं, ९ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगंज कारागार नयाँ स्थानमा सार्न माग गरेका छन् ।
नेपालगन्ज, ९ भाद्र । नेपालगञ्ज उपमहानगरपालिकामा नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरी हेल्प डेस्क सञ्चालनमा आएपछि सेवाग्राहीलाई सजिलो हुने भएको छ ।
कैलाली, ९ भाद्र । शनिबारदेखि टीकापुरमा आयोजित तीनदिने थरुहट सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ ।
काठमाडौं, ९ भाद्र । समाजवादी पार्टी नेपालको जनवर्गी संगठनहरुको समायोजन प्रक्रिया टुंगिएको छ ।
सुनसरी, ९ भाद्र । सडकमा भएका खाल्डाखुल्डी पुर्न र टयाङ्गग्रापूल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासीन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।
इटहरी, ८ भाद्र । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका सामग्रीहरु हटाउने भएको छ ।
महोत्तरी, ८ भाद्र । बर्दिबास नगरपालिका–४ बरडाँडा माईथानस्थित सडकमा ना.५ त ६९५३ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको छ ।