जानकी आँखा अस्पतालका नेतृत्व फेरिए, डाइरेक्टरमा डा. यादव र व्यवस्थापकमा साह नियुक्त

जनकपुरधाम । जनकपुरधामस्थित श्री जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. अमितकुमार यादव नियुक्त भएका छन् ।

जेनजी आन्दोलन त ट्रेलर मात्रै हो, फेरि ठूलो आन्दोलन हुन सक्छ : रिजवान अन्सारी

महोत्तरी । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिको नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र संविधानमाथि प्रहार गर्ने प्रयास भए सशक्त प्रतिवाद गरिने चेतावनी दिएका छन्।

‘प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन शून्य?’ रास्वपालाई विकेश साहको प्रश्न

काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूमाथि प्रश्न उठाएका छन्।

हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुख, दशैंपछि सयदिने हुलाकी यात्रा

काठमाडौं । हुंकार मधेशले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित पहिलो चरणमा २१ वटा विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको छ।

जनताको अधिकार खोस्ने प्रयास भए सशक्त प्रतिवाद गर्छौं : रिजवान अन्सारी

सर्लाही । नेपाल संघीय समाजवादी पार्टीले सर्लाहीमा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आगामी पुस २९ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ।

एम्नेस्टी जनकपुरधामको बैठक सम्पन्न, मानव अधिकारसम्बन्धी कार्यक्रम गर्ने निर्णय

जनकपुरधाम । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठकले आगामी छठ पर्वपछि मानव अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

स्थानीय सम्वाद्

संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन

आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।

प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीका लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ ।

भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा

भक्तपुर । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’द्वारा बि स्टार सलुनको उद्घाटन

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले उद्घाटन गरेका छन् ।

‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन

काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।

स्वास्थ्य शैली

सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए

सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।

भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै

काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।

प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार

जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।

शिक्षा

पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य

वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।

विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश

काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए

राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।
.

अन्तर्वार्ता

‘जनताको अपेक्षा धेरै छ, तर हामीसँग त्यस्तो शक्ति आर्जन भइसकेको छैन’

जनमत पार्टीको अब पुनर्संरचनाको पनि कुरा छ । यो महाधिवेशनमा थुप्रै नयाँ युवा साथीहरु जोडिनु भएका छन् । यो महाधिवेशनमा पहिलाभन्दा अलि फरक उम्मेद्वारहरु पनि छन् । फरक विचारका उम्मेद्वारहरुलाई संस्थागतरुपमा ल्याउनेछौं । राजनीतिक प्रतिवेदनहरु पनि आउनेछ र सांगठनिक नयाँ संरचना अगाडि बढाउँदै चुनावी गतिविधिहरु कसरी अगाडि बढाउने ती कुराहरु पनि आउनेछन् ।

सम्पादकीय

परिवर्तित परिस्थितिमा मधेश

जेन्जी आन्दोलनपश्चात नेपालको राजनीतिक दिशाले नयाँ मोड लिएको छ । पुराना दलहरुको विकल्पमा अहिले नयाँ दल र नेताहरुबीच सहकार्य, मोर्चाबन्दी र एकताका लागि वार्ता र सम्वाद तीव्र भएको छ । पछिल्लो निर्वाचनबाट नेपालको राजनीतिमा उदाएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेनबीच अहिले एकताको कुरा चलिरहेको छ ।

मधेशको दुर्दशाप्रति कहिले सचेत हुने ?

मधेशको दुर्दशाप्रति चिन्तितझैं देखिने राज्यसत्ता विभिन्न चातुर्यताका साथ नीतिगत, नियतीगत र स्वसामुदायिक दूत पठाएर दमन गराई मधेशको अधिकार प्राप्तिको आन्दोलन वर्षौं पछाडि पार्न सफल देखिएको छ ।

जनताको जीवनस्तरमा किन परिवर्तन भएन ?

पहिलेको मधेश र अहिलेको मधेशका निकै भिन्नता छ तर पनि मधेशी जनताको अपेक्षा र यहाँको सम्भाव्यताबमोजिम विकासले गति लिएको पाइँदैन । उन्नत खेती प्रणालीका लागि दक्ष र मिहिनेती जनशक्तिको आवश्यक्ता पर्छ जो मधेशमा छैन, प्राविधिक जनशक्ति र प्रविधि मधेशमा पुग्दैन ।

प्रेस बिज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

उपेन्द्र यादव सम्मिलित संघीय लोकतान्त्रिक मधेशी मोर्चा र उच्चस्तरीय राजनीतिक समितिबीच भएको छबु“दे सहमति

झलनाथ खनाल नेतृत्वको सरकारमा जान गरिएको सहमति

मिति २०६७ साल चैत ९ गते हामी मुलुकमा तीन प्रमुख दलहरू शान्ति प्रक्रियाको पूर्णता, संविधानसभाबाट नयाँ संविधानको निर्माण, तराई मधेशका समस्याहरूको सम्बोधन र सत्ता साझेदारी अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्ने सम्बन्धमा निम्न विषहरूमा सहमत भएका छौं

शान्ति, संविधान र संयुक्त सरकार सञ्चालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको सहमति

संविधानसभा व्यवस्थापिका संसद्मा नयाँ प्रधानमन्त्री चयनका लागि २०६८ भदौ ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्बद्ध दलहरूले एकीकृत माओवादीका तर्फबाट उम्मेदवार रहनुभएका माननीय डा. बाबुराम भट्टराईका पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ ।