काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्पमा घाइते भई उपचाररतहरुसँग भेट गरेको छ ।
दिनेश ठाकुर, नेपालगन्ज । कसौधन वैश्य समाज बाँकेका पूर्व अध्यक्ष तथा व्यवसायी नन्दलाल वैश्यले भेरी अस्पतालमा उपचार गराइरहेका घाइते र कुरुवालाई ३१ थान कम्बल र ३१ वटा तन्ना वितरण गरेका छन् ।
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको बिभिन्न कार्यालयहरुको आर्थिक बर्ष २०८०÷०८१ को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ ।
सप्तरी । जाजरकोटमा भुकम्पबाट ज्यान गुमाएकाहरुप्रति सप्तरी सदरमुकाम राजविराजमामा दीप प्रज्वलन गरिएको छ ।
काठमाडौं । यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरुप आइतबार भारु. १० करोड बराबरको आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज आइपुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टीको सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेर भूकम्प पीडितको उद्धारका लागि खट्न देशभरका आफ्नो संगठन तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ७ का कृषकहरुलाई मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले औषधि छर्किने स्प्रे मेंशीन वितरण गरेको छ ।
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आर के शर्माले आउँदो दुइ वर्ष भित्र रु दस करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्।
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
काठमाडौं । जाजरकोट, रुकुम पश्चिम लगायतको जिल्लाहरुका भूकम्पपीडितहरुको तत्काल राहत, क्षतिपूर्ति र पुनर्स्थापनाका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आग्रह गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले आठौं आयुर्वेद दिवसको उत्सवको एक हिस्साको रुपमा परम्परागत चिकित्सा विशेष गरी आयुर्वेदको क्षेत्रमा नेपाल र भारतबीच थप सहकार्य सम्भावनाबारे एक छलफल कार्यक्रमको आयोजना गरेको छ ।
कैलाली । गौरीगंगा नगरपालिका–२ झिलस्थित सडकमा भे.७ प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बर्दिया । मधुवन नगरपालिका–६ गाउँ नम्बर ४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् ।