काठमाडौँ । गैर आवासीय नेपाल संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष आर के शर्मा नेतृत्वको कार्यसमितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का नवनियुक्त अध्यक्ष राजेन्द्रकुमार शर्मा)को नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै भेट गरेको छ ।

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार शर्मा(आरके)को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

गौर । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लंगौटी भएको बताएका छन् ।

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजना उद्घाटन भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ ।

काठमाडौं । फिलिपिन्सको मनिलामा अन्तर्राष्ट्रिय धान सम्मेलन सूरु भएको छ । सो सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई सहभागि भएका छन् ।

रूपन्देही । शुद्धोधन गाउँपालिका–४ फर्साटिकस्थित गुल्मी घर भएका ३१ वर्षीय बाबुराम भुषालको रेसुङ्गा खाजाघरमा मंगलबार राति आगलागी भएको छ ।

रूपन्देही । तिलोत्तमा नगरपालिका–१ ड्राईभर टोलमा लु.५४ प ५६९३ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोरङ । जहदा गाउँपालिका–१ झैला चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ ।

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश विश्व विद्यालयको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका नेता ई. प्रमोद शाह ‘राणा’लाई आजपाले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा) ले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले षड्यन्त्रपूर्वक पदमुक्त गराएको आरोप लगाएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेशी नागरिकलाई नेपाली नागरिकत्ता दिने कार्य ‘खुलेआम राष्ट्रघाती कार्य’ भएको टिप्पणी गरेका छन् ।

जनकपुरधाम, २९ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवाप्रवाहबारे जानकारी लिएका छन् ।

जनकपुरधाम, २९ असोज । मधेश प्रदेश सरकारको अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले जनकपुरधामको विकास गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

वीरगन्ज, २८ असोज । वीरगन्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

महोत्तरी, २८ असोज । महोत्तरी जिल्लाको मटिहानीमा बडा दशैको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै शान्ति कलश यात्रा एवं शोभा यात्राको आयोजना गरेको छ ।

वीरगन्ज, २८ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगन्जको बसपार्कमा “यात्रु सहायता कक्ष” स्थापना गरेको छ ।

रौतहट, २८ असोज । फतुवा विजयपुर नगरपालिका वडा नं १ बैरगनियामा घटस्थापनाको अवसरमा विशाल कलश यात्रा निकालिएको छ ।

काठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले निर्वाचन प्रक्रिया सहजरुपमा अघि बढी रहेको जानकारी दिएका छन् ।

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले एमालेसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

काठमाडौँ, २८ असोाज । विश्व हात धुने दिवसको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौँ, २८ असोज । विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।

जनकपुरधाम, २८ असोज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले निरन्तर खुला सीमाको आवश्यकता, महत्व र समस्याहरुबारे विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

ट्रेन्डिङ