कमल राज पौडेल देवकमल, बर्दिया । पुर्खौली घर स्याङ्जाबाट बसाइसराई गरी २०२७ सालमा ठुटेपिपल भैरहवा आएको छायाँदत्त भूसालको परिवार २०३९ सालमा भैरहवाबाट बसाईसराई गरी बर्दियाको तत्कालीन डेउडाकला गा.वि.स. हाल बासगढी नगरपालिका वडा न. ७ छोट्की डेउडा आइपुगे ।
काठमाडौं । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीति अनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने क्रममा रोमानियासँग द्विपक्षीय श्रम सम्झौता भएको छ ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संगठन सुदृढीकरणलाई प्राथमिकता दिने निर्णय गरेको छ । लोसपाको दुई दिनसम्म चलेको केन्द्रीय पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।
रौतहट । बालविवाह न्यूनीकरणसम्बन्धी मधेश प्रदेशस्तरीय भिडियो प्रतियोगितामा प्रथम स्थान ल्याउने रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरी निवासी छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।
रुपन्देही । नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट सङ्कलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थ व्यवस्था चाँडै लयमा फर्किने बताएका छन् ।
जनकपुरधाम । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
रुपन्देही । खर्चिलो उपचारका रूपमा रहेको घुँडाको निःशुल्क प्रत्यारोपण गरिएको छ । बुद्धको पहिलो पाइला अन्तर्गत लुम्बिनी क्षेत्रका ३२ जना बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।
काठमाडौं, १७ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।
जनकपुरधाम, १७ असोज । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बनेको गठबन्धन सरकार विकल्प खोज्ने बेला नभएको बताएका छन् ।
काठमाडौँ, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरुको बैठक दोस्रो पनि जारी रहेको छ ।
काठमाडौं, १७ असोज । विगत केही दिनदेखि नेपालका विभिन्न भागमा धार्मिक तथा सामाजिक सद्भाव विथोलिन लागेको भन्दै नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
कमल राज पौडेल देवकमल, बर्दिया, १७ असोज । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले विश्व पशुपन्छी दिवस सामुदायिक कुकुर, बिरालोलाई रेविज विरुद्धको खोप र परजिवी नियन्त्रण कार्यक्रम आयोजना गरी मनाएको छ ।
रौतहट, १६ असोज । पूर्वमन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहटको फतुवा विजयपुर नगरपालिका कमिटीको अध्यक्षमा विजय यादव निर्विज सर्वसम्मत निर्वाचित भएका छन्।
काठमाडौं, १६ असोज । नेपालगन्जमा ओमकार परिवारले आयोजना गरेको शान्तिपूर्ण र्यालीमा गरिएको जिहादी आक्रमणप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १६ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔ महा–अभियानका अभियन्ता दुर्गा प्रसाईं भोलि बुधबार जिल्लाको सदरमुकाम गुलरिया आउन लागेका छन् ।
काठमाडौँ, १६ असोज । नेपालका लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष सन्तोषानन्द महाराजले क्रिकेटमा नेपालको भविष्य राम्रो भएको बताएका छन् ।
नेपालगन्ज, १६ असोज । नेपालगन्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी नेपालगन्जमा सद्भाव र्याली निकालिएको छ ।
विराटनगर, १६ असोज । नेकपा (एमाले)को कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।