काठमाडौं, १५ असोज । नेपालका लागि नेपाली पार्टी उपत्यका समितिद्वारा मधेश मीडिया हाउस अनामनगर काठमाडौंमा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला, भेटघाट र छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कमल राज पौडेल देवकमल, बर्दिया, १५ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कार्यालय बर्दियाले सूचना प्रकाशित गरि बर्दियाका व्यवसायी केरा खेती गर्ने किसानहरुलाई केरामा देखा परेको पानामा रोगबारे सचेत रहन आग्रह गरेको छ ।

महोत्तरी, १५ असोज । मटिहानी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय महोत्तरीद्वारा मटिहानीमा नागरिकताबारे विद्यमान कानूनी व्यवस्था सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं, १५ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गर्नको लागि ज्येष्ठ नागरिकलाई सम्मान र आदर गर्नु पर्ने बताएका छन् ।

कपिलवस्तु, १४ असोज । बुद्धभूमी नगरपालिका–१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ परेका छन् ।

बाँके, १४ असोज । कोहलपुर नगरपालिका–१३ चप्परगौडीस्थित सडकमा भे. १ क २०२९ नम्बरको टिपरको ठक्करबाट साईलयात्री बैजनाथ गाउँपालिका–४ तिलकपुर बस्ने ७० वर्षीय पतिराम थारुको आइतबार दिउँसो मृत्यु भएको छ ।

झापा, १४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन् ।

सर्लाही, १४ असोज । बहुप्रतिभावान युवा व्यक्तित्व चन्द्र भुषण साहकृत ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तक आज एक अनौपचारिक कार्यक्रमका बिच श्री सरस्वती माध्यमिक विद्यालय, भक्तिपुरको पुस्तकालय र गुरु वर्गलाई निःशुल्क एवं स–प्रेम हस्तान्तरण गरिएको छ ।

मोरङ, १४ असोज । बिराटनगर महानगरपालिका–१२ बस्ने पासाङ लामाको सोही ठाउँस्थित सिटी चार्ज ग्यारेजमा आगलागी भएको छ ।

पर्सा, १४ असोज । वीरगंज महानगरपालिका–१७ स्थित सडकमा मधेश प्रदेश–०३ ०२५ प ९७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मोरङ, १४ असोज । बिराटनगर महानगरपालिका–६ भाटभटेनी सुपरमार्केटबाट ५ सय दरको ७ थान र २ सय दरको २० थान नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् ।

कैलाली, १४ असोज । गोदावरी नगरपालिका–१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

कमल राज पौडेल देवकमल, गुलरिया, १४ असोज । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बर्दियाको केरा जोन संचालन समन्वय समितिको असोज २० गते निर्वाचन हुने भएको छ ।

बाँके, १३ असोज । बाघ स्थानान्तरणको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीको झडपमा प्रहरीको गोली लागेर मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ ।

काठमाडौं, १३ असोज । राष्ट्रिय एकता अभियान अन्तर्गतको युवा विभागले शनिवार काठमाण्डौंमा दोस्रो युवा सम्मेलन सम्पन्न गरेको छ।

बाँके, १३ असोज । नेपालगंज उपमहानगरपालिका–१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय राजेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेमचन्द्र झा, रौतहट, १३ असोज । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

काठमाडौं, १२ असोज । नेपालका उत्कृष्ट शैक्षिक संस्थाहरुसँगको अन्तरक्रियाको पहिलो दिन लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. आलोक कुमार राई नेतृत्वको एक भारतीय शैक्षिक प्रतिनिधिमण्डलले नेपालका उच्च शिक्षा संस्थाहरुसँग द्विपक्षीय शैक्षिक तथा सांस्कृतिक कार्यशालाको आयोजना सम्पन्न गरेको छ ।

काठमाडौं, १२ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।

सुनसरी, १२ असोज । ईटहरी उपमहानगरपालिका–१२ पुरानो ट्रान्सपोर्टस्थित सडकमा शुक्रबार बिहान दुई वटा मोटरसाइकल र बस एक आपसमा  ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

सप्तरी, १२ असोज । हनुमाननगर कंकालनी नगरपालिका–५ जोगिनिया भागवती टोल बस्ने रोहित रामको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

रूपन्देही, १२ असोज । सियारी गाउँपालिका–७ बनगाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ ।

नवलपरासी पश्चिम, १२ असोज । सुनवल नगरपालिका–४ स्थित सडकममा लु.३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्युा भएको छ ।

झापा, १२ असोज । दमक नगरपालिका–१ कुमाल चौकमा छुरा प्रहार हुँदा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ ।

मोरङ, १२ असोज । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

ट्रेन्डिङ