पर्सा, १२ असोज । बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, ११ असोज । मधेश प्रदेशको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्मार्ट सिटीको रुपमा विकसित हुदै गईरहेको छ ।
जनकपुरधाम, ११ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् ।
रौतहट, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेशको भ्रष्टाचारको कारण संघीयता बदनाम भएको बताएका छन् ।
जनकपुरधाम, ११ असोज । नेकपा (एमाले)को मधेश प्रदेशको अधिवेशन असोज २४ गतेदेखि जनकपुरधाममा हुन लागेको छ ।
कपिलवस्तु, ११ असोज । वाणगंगा नगरपालिका–२ कलोनी चोकमा लु.९० प ८०१६ नम्बरको मोटरसाइकल र लु.५६ प ४६२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कैलाली, ११ असोज । जोशीपुर गाउँपालिका–५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १० असोज । नवनियुक्त चार राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
हाङझाउ (चीन), १० असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ ।
बारा, १० असोज । पचरौता नगरपालिका–६ लक्ष्मीनियास्थित पोखरी नजिक गोली प्रहारबाट भारत मोतिहारी दर्पा थाना–१ सुक्लहिया गाउँ बस्ने २२ वर्षीय अजित कुमार सिंहको मंगलबार साँझ मृत्यु भएको छ ।
रूपन्देही, १० असोज । मायादेवी गाउँपालिका–२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी, १० असोज । कञ्चनरुप नगरपालिका–७ बलुवा बस्ने २५ वर्षीय राहुल कुमार चौधरीको हत्यामा संलग्न रहेको अभियोगमा सोही नगरपालिका–६ बस्ने पशुपति रामलाई असोज ४ गते प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, ९ असोज । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई पुर्नसंरचना गर्ने बिषयमा आज गहन छलफल भएको छ ।
काठमाडौं, ९ असोज । सर्लाही घटनामा गम्भीर घाइते भइ वीरगंजको बयोधा मेडिसिटीमा उपचाररत रहेका रुपेश यादवको सम्पूर्ण उपचार खर्च निशुल्क गर्न समतामूलक समाज निर्माण महाअभियानले माग गरेको छ ।
नेपालगन्ज, ९ असोज । जिल्लाको राप्तीसोनारी गाउँपालिका–६ कमैयाडाँडामा प्रसूतिसँगै एम्बुलेन्स सेवा सुरु गरिएको छ ।
काठमाडौं, ९ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको विस्तारित केन्द्रीय समितिप्रति महासचिव पद पाएका अनिल महासेठले असन्तुष्टि जनाएका छन् ।
इमरान खान, कपिलवस्तु, ९ असोज । नेकपा (एस) कपिलवस्तु जिल्ला समितिले शनिवार स्थानीय तथा जिल्लाका पदाधिकारीहरुको वैठक बसी जिल्ला समितिमा पदाधिकारीहरुको फेरबदल र रिक्त रहेका पदमा नयाँ पदाधिकारी मनोनित गरेको छ ।
विराटनगर, ९ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रभावकारी सीमा सुरक्षा व्यवस्था मिलाउन र शून्य शहनशीलताको नीति अनुरुप भ्रष्टाचार नियन्त्रणका लागि सबै सुरक्षा निकायहरू एक आपसमा समन्वय गर्दै कार्य सम्पादन गर्नुपर्ने बताएका छन् ।
रौतहट, ८ असोज । चीनियाँ विस्तारवाद र इस्लामिक अतिवादको विरोध तथा संघीय हिन्दू गणतन्त्रका विषयमा राष्ट्रिय एकता अभियानले सोमबार गौरमा विचार गोष्ठी सम्पन्न गरेको छ।
काठमाडौं, ८ असोज । आम जनता पार्टी (आजपा) का उपाध्यक्ष रिता साहले धार्मिक सहिष्णुता एवं सामाजिक सदभाव विगार्नेलाई कारवाही गर्न नेपाल सरकारसंग माग गरेकी छन् ।
काठमाडौं, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठनको दुई वर्षपछि भएको केन्द्रीय समिति विस्तारप्रति संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयले घोर आपत्ति जनाएका छन् ।
काठमाडौं, ८ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ ।