दाङ, ९ मंसिर । दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने
नारायणपुर, ९ मंसिर । दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै
दाङ, ९ मंसिर । दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन् ।
बाँके, ९ मंसिर । बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
दमक, ९ मंसिर । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ ।
काठमाडौं, ९ मंसिर । नेपाल भारत काव्य सन्ध्याको मंचबाट हिन्दी र नेपाली कविताको धमाकेदार प्रस्तुति भएको छ ।
कपिलवस्तु, ८ मंसिर । मायादेवी गाउंपालिकाले सहयोगमा गाउंपालिकाको वडा नं. ७ वसन्तपुरमा डीप ट्युवेल वोरिंग जडान कार्य सम्पन्न भएको छ ।
बीरगंज, ८ मंसिर । हिन्दू परिषद् नेपालले वीरगंज महानगरपालिकाको बडा न.३ छपकैयामा ७५ सदस्यीय र बड़ा न.१२ मुर्लिमा ५१ सदस्यीय बड़ा कमिटि गरेको छ ।
सप्तरी, ८ मंसिर । हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वास्थित सडकमा को.१ ख २७९९ नम्बरको बस शुक्रबार बेलुका अनियन्त्रित भई दुर्घटना भएर पोखरीमा खस्दा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं, ८ मंसिर । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकमा सशस्त्र प्रहरी कर्मचारीले स्थानीय महिलामाथि हातपात गरेको भन्ने घटनाप्रति सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।
राम नारायण पंडित, सिरहा, ७ मंसिर । सिरहा र धनुषाको सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए ।
काठमाडौं, ७ मंसिर । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ ।
लहान, ७ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै गए राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ ।
कावासोती, ७ मंसिर । सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ ।
बाँके, ७ मंसिर । बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् ।
काठमाडौं, ६ मंसिर । काठमाडौँस्थित भारतीय दूतावासद्वारा नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको प्रमूख आतिथ्यमा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य(आइटेक) तथा मौलाना आजाद दिवस होटल हयातमा मनाइएको छ ।
राम नारायण पंडित, सिरहा, ६ मंसिर । सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुनसरी, ६ मंसिर । सुनसरी दुहबीमा अज्ञात समूहको गोली लागी मृत्यु भएका फिदा हुसेनलाई शहीद घोषणा गर्ने भएको छ ।
बर्दिया, ६ मंसिर । बढैयाताल गाउँपालिका– ३ गोब्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
सिरहा, ६ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
रौतहट, ६ मंसिर । स्थानीय तहको निर्वाचन सम्पन्न भएर गाउँ स्तरमा जनप्रतिनिधि गएसँगै राजनीतिक स्थायित्वको महसुस हुन थालेको छ ।
पर्सा, ६ मंसिर । वीरगन्ज महानगरपालिका–१६, लक्ष्मणवामा छ करोडको लागतमा निर्माण हुने ३० कोठे सुविधा सम्पन्न तीन तले विद्यालय भवनको शिलान्यास भएको छ ।
मोरङ, ६ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो ।