7/10/2019

राकेश यादव, रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिकाको नगर उपप्रमुख नूर जहां खातूनले गत वर्षको हिसाव किताब सार्वजानिक गर्न माग गर्दा नगर प्रमुख सियाराम कुशवाहाले बर्वाद गर्ने धमकी दिएको बताएकी छन् ।

7/10/2019

विराटनगर, २५ असार । स्थानीय तहको न्यायिक समितिसँग सहकार्य गर्ने उद्देश्यले त्यसको काम र गतिविधिको अध्ययन गर्न इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजि) को टोली विराटनगर महानगरपालिकामा पुगेको छ ।

7/10/2019

काठमाडौं, २५ असार । भारतका लागि नेपाली राजदूत रहेका निलम्बर आचार्यलाई भुटान पनि हेर्नेगरी जिम्मेवारी दिएको छ ।

7/10/2019

काठमाडौं, २५ असार । नेपाल–भारत क्रसबोर्डर रेलसँगै सम्भाव्यता अध्ययनमा रहेको रक्सौल–काठमाडौं र निर्माणाधीन जनकपुर–बर्दिबास रेल परियोजनाको प्रगति र समस्या समाधान गर्न दुवै पक्ष थप सक्रिय हुने भएका छन् ।

7/10/2019

रौतहट, २५ असार । सहकारी संस्थाहरुको नेतृत्व तथा विकास सम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम रौतहटको गौरमा सम्पन्न भएको छ ।

7/10/2019

बाँके, २५ असार । बैजनाथ गाउँपालिका ८ बस्ने २६ वर्षीय राधन मङता मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

7/10/2019

जनकपुरधाम, २५ असार । बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गत धनुषा जिल्लाको दुई माविलाई साईकल हस्तान्तरण गरिएको छ ।

7/9/2019

काठमाडौं, २४ असार । मधेशी सेवा समितिले काठमाडौंमा हनुमान अराधना तथा सुन्दर काण्ड सुरु गरेको छ ।

7/9/2019

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ ।

7/9/2019

कैलाली, २४ असार । जिल्लाको गौरीगंगा नगरपालिका ४ राजिपुरस्थित सडकमा हाइसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

7/9/2019

काठमाडौं, २४ असार । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित गरिएको छ ।

7/9/2019

जनकपुरधाम, २४ असार । प्रदेश नं. २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्न लागेको छ ।

7/9/2019

रौतहट, २४ असार । रौतहट जिल्लाको राजपुर नगरपालिकामा सामाजिक सुरक्षाको करोडौँ रकम अनियमिता भएको छ ।

7/9/2019

नेपालगञ्ज, २४ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको ७३औ जन्मोत्सव नेपालगन्जमा मनाइएको छ । जन्मदिनको अवसर पारेर सोमबार नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ ।

7/9/2019

रौतहट, २४ असार । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको खाता बन्द भएको छ ।

7/8/2019

सिरहा, २३ असार । औरही गाउँपालिका ५ स्थित वबनटोली पोखरीमा डुबेर सोमबार बिहान सोही ठाउँ बस्ने भरत यादवका साढे दुई बर्षका छोरा अन्सु यादवको मृत्यु भएको छ ।

7/8/2019

मोरङ, २३ असार । मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

7/8/2019

काठमाडौँ, २३ असार । गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय र महिला बैठकले म्यानमार र लुम्बिनीबीच सिधा हवाई सम्पर्कका लागि माग गरेको छ ।

7/8/2019

काठमाडौं, २३ असार । भारतले विभिन्न १६ वटा देशलाई आर्थिक अनुदान दिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका देशहरुलाई भारतले अनुदान दिने गरेको छ ।

7/8/2019

काठमाडौं, २३ असार । तीन दशकदेखि संगीत साधनामा लागेका कलाकार सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिने भएको छ ।

7/8/2019

काठमाडौं, २३ असार । पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतमा सञ्चालित चलिए पोखरा अभियानको आठौं संस्करण सम्पन्न भएको छ ।

7/8/2019

काठाडौं, २३ असार । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना भएको छ ।

7/8/2019

काठमाडौं, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा स्वागत गरेका थिए ।

7/8/2019

काठमाडौं, १९ असार । प्रति कामदार न्यूनतम शुल्क दस हजार लिन सरकारले म्यानपावर व्यवसायीलाई निर्देशन दिए पनि म्यानपावर कम्पनीहरुले न्यूनतम एकलाख तीस हजार देखि प्रति कामदार सात लाख सम्म असुल्ने गरेका छन् ।

7/8/2019

काठमाडौं, २३ असार । भारत सरकारले सप्तकोशी कोशी उच्च बाँधको डीपीआरका लागि बजेट छुट्याएको छ ।

ट्रेन्डिङ