7/8/2019

काठमाडौं, २२ असार । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा प्रवद्र्धनात्मक अभियान चलाएको छ ।

7/8/2019

पर्सा, २२ असार । जिल्लाको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

7/7/2019

कपिलवस्तु, २२ असार । जिल्ला प्रहारी कार्यालयका प्रहरी उपरीक्षक दीपशमशेर जबराले मोस्ट वान्टेड सूचीमा रहेका नसिम खाँ (जाबेद बादशाह)लाई प्रकाउ पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन् ।

7/7/2019

रौतहट, २२ असार । प्रदेश सरकारले शहीद परिवारलाई उपलब्ध गराएको दुधालु भैंसीप्रति असन्तुष्टि जनाएको छ ।

7/7/2019

काठमाडौं, २२ असार । साउदी सरकारले नेपालको हज कमिटीलाई ३०० थप कोटा बढाएको पत्र पठाएर जानकारी गराएको छ । पत्र अनुसार कोटालाई थप ३०० बढाएर १५०० कोटा गरेको जानकारी गराएको छ ।

7/7/2019

चितवन, २२ असार । थारु समुदायको पहिचान, प्रतिनिधित्व, स्वायत्तता, समानता र स्वाभिमानको सवाल बारे बृहत छलफल तथा अन्तरक्रियाका लागि चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेला आयोजना गरिएको छ ।

7/7/2019

बाँके, २२ असार । युवा जनमत संघ बाँकेद्वारा डुडुवा गाउँपालिका २ मा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

7/7/2019

विराटनगर, २२ असार । प्रदेशसभा बैठकले आउँदो आर्थिक वर्ष ०७६/७७ को विनियोजन विधेयक शुक्रबार पारित गरेको छ ।

7/7/2019

चितवन, २२ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

7/7/2019

टीकापुर, २१ असार । कैलालीको बर्दगोरिया गाउँपालिकाको धार्मिकस्थल बरतगोरियालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न पूर्वाधार निर्माण थालिएको छ ।

7/7/2019

सप्तरी, २१ असार । खडक नगरपालिका ५ स्थित सडकमा ग.१ ख ३७८८ नम्बरको बसले स.११ प ९८६ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका

7/7/2019

कपिलवस्तु, २१ असार । यशोधरा गाउँपालिका बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका ८ बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

7/7/2019

काठमाडौ, २१ असार । भारतले नेपाललाई दिँदै आएको अनुदान यो आर्थिक वर्षमा ४० प्रतिशत वृद्धि गरेको छ ।

7/6/2019

रौतहट, २० असार । बीमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका ६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किशोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको छ ।

7/6/2019

काठमाडौं, २० असार । चोरीमा संलग्न रहेको अभियोगमा दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

7/5/2019

काठमाडौँ, असार १९ :जनता बैंक र ओम हस्पिटलबीच विभिन्न सेवामा १० प्रतिशत छुट हुने गरी सम्झौता भएको छ ।

7/5/2019

काठमाडौं, २० असार । विकासक्रमसँगै मानिसहरुको खानपानमा आएको परिवर्तन र व्यस्त जीवनशैली तथा प्रदुषित वातावरणले मानव स्वास्थ्यमा गम्भीर किसिमको प्रतिकुल प्रभाव पर्ने तथ्य निर्विवाद छ ।

7/5/2019

रौतहट, २० असार । रौतहट जिल्लाको राजपुर नगरपालिकामा स्थानीय तहको कर्मचारीले म्याद थप तथा जेष्ठ २७ गते निर्णय बदर गर्नु पर्ने माग राख्दै शुरू गरेको अनिश्चितकालीन धर्ना जारी नै रहेको छ ।

7/5/2019

रौतहट, २० असार । प्रदेश सरकारको निष्क्रियताको कारण रौतहटको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको आभाव कायमै रहेको छ ।

7/5/2019

कपिलवस्तु, १९ असार । कपिलवस्तु जिल्लाको पुरानो व्यापारिक केन्द्र सीमावर्ती कृष्णनगर बजारका उद्योगी व्यापारीहरूको प्रतिष्ठित संस्था कृष्णनगर उद्योग वाणिज्य संघको अध्यक्षमा राम कुमार गुप्ता निर्वाचित भएका छन् ।

7/5/2019

राजविराज, १९ असार । प्रदेश २ सरकारले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै शहीद, बेपत्ता तथा घाइते परिवार सप्तरीले संघर्षको चेतावनी दिएको छ ।

7/5/2019

महोत्तरी, १९ असार । डकैतीमा संलग्न रहेको अभियोगमा सर्लाही चन्द्रनगर गाउँपालिका ६ कामद तिलैया बजार बस्ने ४२ वर्षीय देव नारायण कापडलाई कटुवा पेस्तोल १ थान र यसको गोली १ राउण्डसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/5/2019

सुनसरी, १९ असार । ईटहरी बस्ने मोरङकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

7/5/2019

पर्सा, १९ असार । वीरगंज महानगरपालिका १३ श्रीपुरस्थितयातायात व्यवस्था कार्यालय वीरगंजको सवारी शाखामा बिचौलियाको काम गर्ने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका

7/5/2019

रुपन्देही, १९ असार । बुटवल उपमहानगरपालिका २ पाखापानीस्थित सडकमा लु.१च १५८८ नम्बरको कार र लु.३६प४३१४ नम्बरको स्कुटर बिहिबार बिहान एकआपसमा ठोक्किएको छ ।

ट्रेन्डिङ