7/22/2019

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले डा.सन्दुक रुइतलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।

7/22/2019

नयाँ दिल्ली, ६ साउन । प्राविधिक त्रुटीपछि अन्तिम समयमा उडान रोकिएको भारतीय रकेट चन्द्रयान २ चन्द्रमामा प्रक्षेपणका लागि पुनः तयारी भइरहेको छ ।

7/22/2019

काठमाडौं,६ साउन । बाराको सुवर्ण गाउँपालिका–१ बगहीमा गोली चलेको छ । अज्ञात समूहको गोलीबाट एक जनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए छन् ।

7/22/2019

काठमाडौं,६ साउन । राष्ट्रिय जनता पार्टी नेपालको (राजपा) अध्यक्ष मण्डलको संयोजक राजकिशोर यादव चयन भएका छन् । आलोपालो प्रणालीमा मण्डल संयोजक बनेका हुन ।

7/22/2019

काठमाडौं, ६ साउन । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस आज मनाइँदैछ ।

7/22/2019

सर्लाही , ६ साउन । डेढ साताअघि परेको अबिरल वर्षाले सर्लाहीमा पुर्याएको क्षति र पछिल्लो अवस्थाबारे बुझ्न राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै टोली सर्लाहीको भ्रमण गरेको छ ।

7/22/2019

रौतहट, ६ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेशलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

7/22/2019

नेपालगञ्ज, ६ साउन । सशस्त्र प्रहरी बल ४० नं.गुल्म बाँकेले गत आर्थिक वर्ष २०७५–७६ मा ३० लाख मुल्यको सामान बरामद गरेको छ ।

7/21/2019

बारा, ४ साउन । जितपुर सिमरा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्ती बस्ने ३० वर्षीय हिरामान मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

7/21/2019

जनकपुरधाम, ४ साउन । प्रदेश नं. २ का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडास्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

7/21/2019

रौतहट, ४ साउन । नेपालबाट बाछी र गाई तस्करी गर्ने तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

7/21/2019

रौतहट, ३ साउन । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण अवलोकन गरेका छन् ।

7/19/2019

काठमाडौं, ३ साउन । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ ।

7/19/2019

कैलाली, ३ साउन । धनगढी उपमहानगरपालिका ४ स्थित निलम होटल बाहिर बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

7/19/2019

जनकपुरधाम, २ साउन । जनकपुरधाममा पहिलो चोटि पाईल्स र फिस्टूला केयर संचालनमा आएको छ ।

7/19/2019

विराटनगर, २ साउन । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि निर्धारण गरेको लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ ।

7/19/2019

रूपन्देही, २ साउन । तिलोत्तमा नगरपालिका प्लास्टिक झोलामुक्त नगर घोषणा भएको छ ।

7/19/2019

कैलाली, २ साउन । रानी–जमरा–कुलरिया सिँचाइको प्रारम्भिक परीक्षण गरिएको छ । मंगलबार मुख्य इन्टेकको गेट टेस्ट रन गरिएको हो ।

7/19/2019

नेपालगन्ज, २ साउन । बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटी परियोजना लागू गरिएको छ ।

7/19/2019

रौतहट, २ साउन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अस्ट्रेलियन एड र युएनएफपिएले बाढीपीडितलाई वितरण गर्नका लागि गौर नगरपालिकालाई मर्यादा सामग्री हस्तान्तरण गरेका छन् ।

7/19/2019

काठमाडौं, २ साउन । गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरूलाई बिदाई गरेका छन् ।

7/19/2019

काठमाडौं, २ साउन । भारतीय राजदूत मञ्जिव सिंह पुरीले मोतीहारी–अमेलखगञ्ज पेट्रोलियम पाइप लाइन नेपालका लागि ‘गेम चेञ्जर’ आयोजना हुने बताएका छन् ।

7/17/2019

जनकपुरधाम, १ साउन । समाजवादी पार्टी नेपाल प्रदेश नं. २ का प्रदेश सभा सदस्यहरुले १५ दिनको तलब बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका छन् ।

7/17/2019

जनकपुरधाम, १ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोली प्रदेश नं. २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

7/17/2019

काठमाडौं, १ असार । मन्त्री र सांसदहरुको टोली बाढी प्रभावित जिल्लाहरुको अनुगमनमा गरेर फर्केको छ ।

ट्रेन्डिङ