धनगढी, ८ माघ । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गौर, ८ माघ । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ ।
जनकपुरधाम, ८ माघ । धनुषा चेम्बर अफ कमर्सको आयोजनामा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा गरीब तथा विपन्न परिवारका १०१ बालिकाहरुलाई समीज, सुरूवाल, दुपट्टा तथा शल (चादर ) वितरण गरिएको छ ।
वीरगन्ज, ८ माघ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कालिका माई गाउँ पालिका कमिटी (पर्सा) द्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौं नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
धनुषा, ८ माघ । धनुषाधाम नगरपालिका–३ तेजनगर बस्ने ५५ वर्षीया बिन्देश्वरी कापरको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ ।
रुपन्देही, ८ माघ । बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका–९ बस्ने २६ वर्षीय सुवाष यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरी, ८ माघ । आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं, ७ माघ । सात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजले अपिल गरेको छ ।
जनकपुरधाम । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेश प्रदेशमा पनि देखिएको छ । मधेश प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।
काठमाडौं, ७ पुस । नेकपा एमालेका नेताहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिमा प्रधानमन्त्री शेरवहादुर देउवा मौन रहेकोभन्दै आपत्ति जनाएका छन् ।
जनकपुरधाम, ७ माघ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रौतहटको गौरमा दिएको अभिव्यक्तिको आलोचना भइरहँदा मधेश प्रदेशका राज्यमन्त्री योगेन्द्र राय यादवले स्पष्टीकरण दिएका छन् ।
काठमाडौं, ७ माघ । सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ ।
काठमाडौं, ६ माघ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै मधेश प्रदेश का भारतीय सीमानाकामा कडाइ गरिएको छ ।
कैलाली, ६ माघ । भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
जनकपुरधाम, ६ माघ । पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ ।
सर्लाही, ६ माघ । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस संक्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ ।
महोत्तरी, ६ माघ । शीतलहर र बाक्लो हुस्सुको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि महोत्तरीको गौशाला नगरपालिकाले अगामी माघ १५ गतेसम्मका लागि सामुदायिक विद्यालयमा बिदा दिएको छ ।
जनकपुरधाम, ६ माघ । आसन्न राष्ट्रियसभाको चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एमाले)ले मधेश प्रदेशमा संयुक्तरुपमा भाग लिने सहमति भएको छ ।
रौतहट, ५ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई कालो झण्डा देखाउने जनमत पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।
सप्तरी, ५ माघ । मधेश प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताएका छन् ।
वीरगन्ज, ५ माघ । मधेस प्रदेशका मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको घरको ढुंगामुढा गरेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् ।
काठमाडौं, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेश विद्रोहको १५ वर्ष पूरा भएको अवसरमा शहीदहरुप्रति श्रद्धासुमन व्यक्त गरेको छ ।