काठमाडौं, १४ साउन । उखु किसान संघर्ष समिति सर्लाहीले पुनः काठमाडौंकेन्द्रित आन्दोलन गर्ने चेतावनी दिएको छ । संघर्ष समितिले बिहीबार संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो ।

पर्सा, १४ साउन । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई वीरगंज महानगरपालिका–१६ इनर्वाबाट प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, १४ साउन । सुन्दरहरैचा नगरपालिका–१० त्रिबेणी चोक बस्ने खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रौतहट, १४ साउन । रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आज ६ सय घर परिवारलाई ग्यास, सिलिन्डर तथा चुलो वितरण गरिएको छ ।

गौर, १३ साउन । रौतहटको देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको राजीनामा माग्दै स्थानीयले प्रदर्शन गरेका छन् ।

बारा, १२ साउन । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका–११ बस्ने २९ वर्षीय सूर्य

पर्सा, १२ साउन । पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वाटोलबाट २७ केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ ।

कैलाली, १२ साउन । गौरीगंगा नगरपालिका–८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित  गौरीगंगा नगरपालिका–११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरी, ११ साउन । गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब पचास करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि शिलान्याश भएको छ ।

सर्लाही, ११ साउन । हरिवन नगरपालिका–४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खाँतुनको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु   

मोरङ, ११ साउन । फुटबल खेल्ने निहुँमा छुरा प्रहार गर्दा उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको मृत्यु भएको छ ।

धनुषा, ११ साउन । जनकपुर उपमहानगरपालिका–१२ स्थित एयरपोर्टबाट वन्यजन्तु सुनगोहरोको जस्तो देखिने २ थान छालासहित एक जना पक्राउ परेका छन् ।

रुपन्देही, ११ साउन । देवदह नगरपालिका–५ खैरेनी बजारबाट १ सय ५० सेट नियन्त्रित लागूऔषध नुफीन, फेनारगन र डाईजेपाम सहित एक जना पक्राउ परेका छन् ।

पर्सा, ११ साउन । वीरगंज महानगरपालिका–१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ सावन ११

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई आधिकारिकता दिएको हो ।

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहेको भन्दै आफूहरुले जोगाइदिउको बताएका छन् ।

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा सांसद रेशमलाल चौधरीले अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपीतामहको संज्ञा दिएका छन् ।

२०७८ सावन १०

आधिकारिकताको विवाद रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दिएको रिट खारेज भएको छ ।

7/25/2021

रुपन्देही, १० साउन । सैनामैना नगरपालिका–१ वर्माडाँडा बस्ने ५३ वर्षीय चन्द्र बहादुर थापा जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

7/25/2021

रौतहट, १० साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । 

7/25/2021

काठमाडौं, १० साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ ।

7/24/2021

बाँके, ९ साउन । नेपालगंज उपमहानगरपालिका–१२ कोरियनपुरबाट ४३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/24/2021

मोरङ, ९ साउन । विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट अवैध रुपमा ल्याउँदै गरेको भारतीय नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

7/24/2021

सुनसरी, ९ साउन । ईटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ