राजवि स्कूल अफ हेल्थ साइन्सेजको निर्देशकमा डा.वीरेन्द्रकुमार झा नियुक्त
जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्कूल अफ हेल्थ साइन्सेजको निर्देशकमा डा.वीरेन्द्रकुमार झा नियुक्त भएका छन् ।
गृहमन्त्रीलाई जलेको घर अवलोकनको नाटक नगर्न प्रभु साहको चूनौति, ‘जेन–जी हत्यारालाई छिटो कारबाही गर’
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले चुनाव भाँड्नको लागि नयाँ/नयाँ नाटकमञ्चन गरिरहेको भन्दै अब २१ फागुनको चुनाव हुन नदिनको लागि हुने कुनैपनि षड्यन्त्र र खेलबाडको विरुद्धमा जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले ‘जेनजी आन्दोलन र नेपालमा डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।
सुशीला र ओमप्रकाश अर्यालहरूबाट निकास असम्भव : प्रभु साह
सिरहा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन् ।
लायन्स क्लब ओफ काठमाडौँ मिथिला सिटीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
महोत्तरी । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. २, अनैठा मा विपन्न तथा स्थानीय नागरिकहरूलाई लक्षित गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कांग्रेस, एमाले, माओवादी परित्याग गर्दै सयौं नेताले आजपामा प्रवेश गरे
रौतहट । आम जनता पार्टी (आजपा)मा प्रवेश गर्नेको संख्या बढदै गइरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहित विभिन्न पार्टीका सयौं नेताहरु सो पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका छन् ।
राजनीति
जसपा नेपालको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय सार्वजनिक (आयव्यय विवरणसहित)
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परिक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ ।स्थानीय सम्वाद्
संविधानमा स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ, तर कार्यान्वयनमा छैन
आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न किसिमका अवसरहरु हुन्छन् । उद्योग, कलकारखाना लगायत खोल्न सकिनेछ । भारतको नोयडालाई हेर्नुस् । आर्थिक विशेष क्षेत्र घोषणा भयो भने विभिन्न राष्ट्रहरुबाट लगानीकर्ताहरु आउँछन् ।प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच विशेष छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीका लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
आइएमई पे र खल्तीबीच हुने मर्जरमा नेपाल राष्ट्र बैंकबाट अन्तिम कारोबार स्वीकृति प्रदान
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवा प्रदायक संस्था मध्ये नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृति पत्र प्रदान गरिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन
डिजिटल भुक्तानी अझै सहज बनाउन एभरेष्ट बैंकले ल्यायो “इबिएल भर्चुअल क्रेडिट कार्ड”
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ ।
प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मानबाट रामबाबु राउत सम्मानित
वीरगंज । गायक तथा संगीतकार रामबाबु राउत (पटेल) जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
भक्तपुरमा ‘लिटिल लिजेण्डस सिजन १’ सम्पन्न, बालबालिकाले देखाए कला र प्रतिभा
भक्तपुर । एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) भक्तपुर जिल्ला कमिटीको आयोजनामा लिटिल लिजेण्डस सिजन १ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
सक्किगोनीका कलाकार सागर लम्साल ‘बले’द्वारा बि स्टार सलुनको उद्घाटन
काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले उद्घाटन गरेका छन् ।
‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन
काठमाडौं । दर्शकहरुको अपार साथपछि नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । एक साताअघि मंसिर १६ बाट मंसिर २३ सम्म मञ्चन मिति थपेको यस नाटककले पुनः अन्तिम एक शो थप गरेको हो ।
स्वास्थ्य शैली
सर्लाहीमा २६ जना मलेरियाका बिरामी भेटिए
सर्लाही, २० जेठ । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप ४ जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा थप ४ जना बिरामी थपिएका जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
भारतको शाल्बी अस्पतालले नेपालमा सेवा सुरू गर्दै
काठमाडौं, १३ फागुन । अर्थोपेडिक अस्पताल शाल्बीले नेपालमा पनि आफ्नो सेवा सुरू गर्ने भएको छ । भारतको अहमदाबादमा रहेको उक्त अस्पतालले यहाँका विभिन्न अस्पतालसँग सहकार्य गरेर सेवा सुरु गर्न लागेको जानकारी दिएको छ ।
प्रदेश नं. २ मा स्वास्थ्य नीति मस्यौदा तयार
जनकपुरधाम, २९ माघ । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ ।
शिक्षा
पर्सामा विद्यालय हस्तान्तरण प्रमाणपत्र अनिवार्य
वीरगञ्ज, १९ जेठ । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका २ वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ ।
विद्यालय तहका पाठ्यपुस्तक छपाईमा विलम्ब, समितिमा सांसदहरूको आक्रोश
काठमाडौँ, ११ जेठ । जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाईमा विलम्ब गरेको भन्दै सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।
सप्तरीका ७१ विद्यालय शैक्षिक सुधारका लागि छनिए
राजविराज, ६ फागुन । सप्तरी जिल्लाका ७१ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।











अहिले मधेश भूगोल र सामाजिकरुपले बाँडिएको छ । यी दुईटै चुनौती पार गर्न धेरै ठूलो त्याग, कठिनाई र संघर्षको आवश्यकता पर्छ । यसमा संघीय लोकतान्त्रिक मोर्चा सफल हुनैपर्छ । अन्यथा, दुईचार थान सांसद सदस्य, प्रदेशको सरकारमा मात्रै सीमित रह्यो भने अहिले पनि त छँदैछ । यदि त्यतिमा मात्रै सीमित रह्यो भने यो मोर्चाको कुनै खासै औचित्य देखा पर्दैन । त्यसकारणले यो चुनौतीपूर्ण काम छ ।
काठमाडौं । सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको थियो जुन सन् २०२२ मा ५७० विदेशी नागरिकलाई देश निकाला गरिएको भन्दा १११ कम हो।
काठमाडौं । चिनियाँ नागरिकहरू कुनै पनि प्रतिबन्ध बिना भारतीय सीमा सहित नेपालको विभिन्न भागहरू पार गर्दै छन्, जसले सुरक्षा अधिकारीहरूलाई नेपालको सम्भावित सुरक्षा खतराहरूमा बढ्दो चिन्ता व्यक्त गर्न प्रेरित गर्दछ ।
काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । भारतले यो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीचको सहमतिपत्र