कमल राज पौडेल देबकमल, बर्दिया, २८ माघ । जिल्ला दुध उत्पादन सहकारी संस्थाले फागुन १ गतेदेखि दुधको मूल्य वृद्धि गरी प्रति लि. एक सय रुपैयाँ कायम नगरेमा ठूलो आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाएको छ ।

काठमाडौं, २८ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् ।

दिनेश ठाकुर, नेपालगंज, २८ माघ । बांके जिल्ला नेपालगंज–१७ परसपुर स्थित रहेको सहादत मस्जिद गुठीको नाम दर्ता रहेको जग्गा भूमाफियाका आँखामा परेको छ ।

जनकपुरधाम, २७ माघ । निर्वाचन आयोगको निर्णयविरुद्ध तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

काठमाडौं, २७ माघ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा लोकतान्त्रिक विद्यार्थी संघलाई जिताउन सहयोग गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले परिपत्र जारी गरेको छ ।

काठमाडौं, २७ माघ । छिमेकी मित्रराष्ट्र भारतका विदेश सचिव विनय क्वात्राले दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन् ।

नेपालगन्ज, २७ माघ । बाँकेको नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

कमल राज पौडेल देबकमल, बर्दिया, २७ माघ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले मकै लाभदायक बालीको रुपमा स्थापित हुँदै गैरहेको र यसलाई अझै बढाउँदै लैजानु पर्ने बताएका छन् ।

सिरहा, २६ माघ । मिर्चैया नगरपालिका–१२ सिक्रोन बस्ने दिपक कापरको छोरा १ वर्षीय गोलु कापरको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ ।

रौतहट, २६ माघ । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरुद्वारा तालाबन्दी गरिएको छ।

काठमाडौं, २६ माघ । चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर बिरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोर एच नेपाल एक प्रेस विज्ञप्ति जारी नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

मोरङ, २६ माघ । विराटनगर महानगरपालिका–१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

कैलाली, २६ माघ । धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

सर्लाही, २५ माघ । चन्द्रनगर गााउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय र विद्यालयमा ई–हाजिरी (फिङर प्रीन्ट अर्थात औंठा बाला हाजिरी मसिन) को व्यवस्था गाउँपालिकाले गरेको छ ।

महोत्तरी, २५ माघ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले विद्यालय भवनको शिलान्यास गरेका छन् ।

काठमाडौं, २५ माघ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।

कपिलवस्तु, २५ माघ । कृष्णनगर नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।

विराटनगर, २५ माघ । मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिका प्रत्येकलाई रु. १२ हजारका दरले रु.४ लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको छ ।

रूपन्देही, २५ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

बर्दिया, २५ माघ । व्यावसायिक मकै उत्पादन तथा बजारीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सानाकिसान कृषि सहकारी संस्था लि. बढैयाताल ६ मैनापोखरमा भएको थियो ।

काठमाडौं, २५ माघ । लामो समयदेखि आन्दोलनरत पीडितहरुद्वारा लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित दास्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् ।

काठमाडौं, २४ माघ । नेपाली मौलिक संस्कृतिलाई जगेर्ना गर्ने र विश्वमा नेपाली संस्कृतिको पहिचान दिलाउने उद्देश्यका साथ अगाडि बढ्नुभएका एक हस्तीे जोगेन्द्र के.सी हुन् ।

जनकपुरधाम, २४ माघ । मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सहभागी भएसँगै सरकारले पूर्णता पाएको छ ।

ट्रेन्डिङ