काठमाडौं, १ माघ । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो ।
पर्सा, २७ पुस । मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया, २७ पुस । ३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजिक एक समारोहमा निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
काठमाडौं, २७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।
जनकपुरधाम, २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका सरोज कुमार यादव नियुक्त भएका छन् । उनी ६३ प्रदेशसभा सदस्यको समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
काठमाडौं, २७ पुस । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच शिष्टाचार भेटघाट भएको छ ।
काठमाडौं, २७ पुस । ३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिएका छन् ।
बाँके, २७ पुस । राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमांडू र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागद्वारा संयुक्त रूपमा दूतावासमा विश्व हिन्दी दिवस मनाइएको छ ।
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदका २६८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् ।
बर्दिया, २६ पुस । निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरमा माल्र्यापण गरी श्रद्धासुमन व्यक्त गरेका छन् ।
काठमाडौं, २६ पुस । राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले थानापती उमेश गिरिजीको आश्रममा वृक्षरोपण गरेका छन् ।
नेपालगन्ज, २६ पुस । निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रिय एकता दिवसको अवसरमा मदरसामा वृक्षरोपण गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधि–सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसदका सबै माननीय सदस्यहरूलाई हार्दिक अभिवादन र सफल कार्यकालको पुनः शुभकामना व्यक्त गर्दछु । जुन संविधानको जगमा यो संसद खडा छ, त्यो हजारौं महान् शहीदहरूको बलिदान, बेपत्ता र घाइते योद्धाहरू, लाखौं कर्मवीरहरूको त्याग, तपस्या र सङ्घर्षको परिणाम हो ।
रुपन्देही, २६ पुस । गैडहवा गाउँपालिका–४ पोहवास्थित सडकमा लु.३ त १७५५ नम्बरको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।
पर्सा, २६ पुस । स्रोत नखुलेको नगद १२ लाख २० हजार रूपैयाँ सहित वीरगंज महानगरपालिका–१७ अलौ बस्ने २० वर्षीय राजन कुमार साह पक्राउ परेका छन् ।
मोरङ, २६ पुस । चाँदी जस्तो देखिने सेतो धातु बिक्री गरी ठगी गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इमरान खान, काठमाडौं, २६ पुस । भारतको उत्तर प्रदेश गोरखपुर मदन मोहन मालवीय प्रविधि विश्वविद्यालय सभागृहमा विश्वकै तेस्रो आँखा मानिने मानव अधिकार संगठनको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
कपिलवस्तु, २६ पुस । बुद्वभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले वडा नं ६ मा रहेको सरस्वती आधारभूत विद्यालयमा २ कोठे भवनको शिलान्यास गरेका छन् ।
काठमाडौं, २६ पुस । देश बाहिर विदेशमा रहेपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, समुदायका विभिन्न सुखदुखमा साथ दिने उद्देश्यका साथ स्थापना गरिएको मधेशी एकता समाज युएइको दोश्रो महाधिवेशनबाट कृष्ण ठाकुरको अध्यक्षतामा ३१ सदस्य कार्यसमिति गठन भएको छ ।
काठमाडौं, २५ पुस । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत निर्वाचित भएका छन् ।
पर्सा, २५ पुस । आफ्नै साथी वीरगञ्ज महानगरपालिका–१६ बस्ने १६ वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा ४ जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम, २५ पुस । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पूर्वश्रम स्वीकृति तथा अन्तिम श्रम स्वीकृति दिने कामको सुरुआत हुँदा युवाहरु उत्साहित भएका छन् ।