कैलाली, १८ भाद्र । धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सु.प.प्र.०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बारा, १८ भाद्र । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, १८ भाद्र । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबीच सोही प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा संचालन कार्यको शुरुवात भएको छ ।
काठमाडौं, १८ भाद्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।
बाँके, १८ भाद्र । नेपालगंज उपमहानगरपालिका–८ त्रिभुवन चोक बस्ने अप्पर अन्सारीको आफ्नै घरमा रहेको नेपाल कलेक्सन फेन्सी पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १७ भाद्र । बर्दियाका किसानहरुको हितका लागि मलखाद बिक्रेताहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं, १७ भाद्र । चीनले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूमि चिनियाँ क्षेत्रमा देखाएको भन्दै विरोध भइरहेको छ ।
काठमाडौं, १७ भाद्र । नेपाल सरकारले संविधान दिवसलाई विविध रचनात्मक कार्यक्रमसहित ३ दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ।
काठमाडौं, १७ भाद्र । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया, १७ भाद्र । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको जिल्ला कारागारको पर्खाल नाघेर नाईके कैदी फरार भएको छ ।
कपिलवस्तु, १७ भाद्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन भएका छन् ।
वीरगन्ज, १६ भाद्र । नेपालका लागि नेपाली पार्टी पर्सा जिल्ला समितिद्वारा वीरगन्ज घन्टाघर चौकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् ।
वीरगन्ज, १६ भाद्र । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएका छन् ।
काठमाडौं, १६ भाद्र । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)ले ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ बारे सञ्चालन हुने परियोजनाका बारेमा पहिलो चरणको बैठक सम्पन्न गरेको छ ।
कपिलवस्तु, १६ भाद्र । प्रकृतिको कुचिकारको रुपमा रहेको तर लोप हुन लागेको गिद्ध संरक्षणमा हातेमालो गरेर अगाडी बढ्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
सप्तरी, १६ भाद्र । राजबिराज नगरपालिका–१ राजदेवीस्थित कोशी पम्प चन्द्र नहर सिँचाई कार्यालयको पार्किङ स्थलमा पार्किङ गरि राखेको सोही कार्यालयको बा.१ झ ४५०७ नम्बरको गाडीमा आगलागी भएको छ ।
सिरहा, १६ भाद्र । सिरहा नगरपालिका–१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १६ भाद्र । सुनवर्षी नगरपालिका–९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका–५ बस्ने २२ वर्षीय संजय पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा, १५ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताएका छन् ।
काठमाडौं, १५ भाद्र । आम जनता पार्टी (आजपा)ले नेताहरुको जिम्मेवारी बाँडफाँडका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सप्तरी, १५ भाद्र । वैदिक सँस्कृति समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन् ।
नेपालगन्ज, १५ भाद्र । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् ।
पर्सा, १५ भाद्र । पर्सागढी नगरपालिका–१ बडेरुवाबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।