काठमाडौं, २२ भाद्र । समतामूलक समाज निर्माण महाअभियानले रौतहट जिल्लामा एक मन्दिरका पुजारी (संत) माथि सांघातिक आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।
काठमाडौं, २२ भाद्र । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारत व्यापार सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति लोकतान्त्रिक विद्यार्थी संघले आपत्ति जनाएको छ ।
जनकपुरधाम, २२ भाद्र । कूटनीतिक मर्यादाविपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले नेपालका लागि चिनियाँ राजदूतको पुतला दहन गरेको छ ।
काठमाडौं, २१ भाद्र । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सरकार भगौडा दलाल बर्गको पक्षमा रहेको आरोप लगाएका छन् ।
सप्तरी, २१ भाद्र । टुकी फाउण्डेशनले बिहीबार राजविराजमा सामाजिक लेखापरिक्षण एक कार्यक्रमको बीच सार्वजनिक गरेको छ ।
काठमाडौं, २१ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताएका छन् ।
काठमाडौं, २१ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्रीमा ४८ घण्टाभित्र एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
काठमाडौं, २१ भाद्र । दुवै देशका नागरिकको मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य हुने भएको छ ।
काठमाडौं, २१ भाद्र । जनमत पार्टीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य अब्दुल खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्ति घोर निन्दनीय रहेको बताउँदै तुरुन्त फिर्ता पठाउनुपर्ने बताएका छन् ।
काठमाडौं, २१ भाद्र । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नेपाल सरकारले प्राध्यापक डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।
काठमाडौं, २१ भाद्र । राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ । राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो ।
काठमाडौं । विश्वका २० ठूला अर्थतन्त्र तथा औद्योगिक राष्ट्रहरूको समूह ‘जी २०’ को १८औं शिखर सम्मेलन आउदो शनिवार र आइतवार भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ ।
काठमाडौं, २० भाद्र । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार खुकुरी प्रहार भएको छ ।
काठमाडौं, २० भाद्र । नेपालका लागि चीनका राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरित शनिवार नेपाल भारत व्यापार सम्बन्ध वारेमा दिएको अभिव्यक्तिबारेमा संसदीय समितिले परराष्ट्रमन्त्रीसंग छलफल गर्ने भएको छ ।
काठमाडौं, २० भाद्र । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरिएको छ ।
नेपालगन्ज, २० भाद्र । मानव बेचबिखन विरुद्धको १७औ दिवसका अवसरमा बुधबार देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ ।
जनकपुरधाम, २० भाद्र । अख्तियारको कर्मचारी भन्दै धम्काएर ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौं, २० भाद्र । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
रुपन्देही, २० भाद्र । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।
नवलपरासी पश्चिम, १९ भाद्र । बर्दघाट नगरपालिका–६ स्थित सडकमा यूपी ५६ एबी ५६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्दघाट नगरपालिका–६ बेतानी बस्ने अर्जुन थारूको छोरा ५ वर्षीय रोहित थारूको मंगलबार बिहान मृत्यु भएको छ ।
काठमाडौं, १९ भाद्र । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् ।
काठमाडौं, १९ भाद्र । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्।
काठमाडौं, १९ भाद्र । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिब नेरु ३.५ करोडको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन भएको छ ।
सप्तरी, १८ भाद्र । सप्तरी निर्वाचन क्षेत्र नंं. ४ (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित स्वतन्त्र सांसद अनिरुद्ध कुमार सिंह यादव हत्या अभियोगमा पक्राउ परेका छन् ।