जनकपुरधाम, ३२ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले चित्तबुझ्दो बजेट ल्याउन नसकिएको स्वीकार गरेका छन् ।
काठमाडौं, ३२ साउन । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बीउ विज्ञान प्रविधि अनुसन्धान केन्द्र र जाइकाका प्रतिनिधि बीच दुई पक्षीय सहकार्यमा सञ्चालित बीउ उत्पादन, आपूर्ति र गुणस्तर नियन्त्रण परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा, ३२ साउन । पटेर्वा सुगौली गाउँपालिका–५ स्थित सडकमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
काठमाडौं, ३२ साउन । ठूला–ठूला भ्रष्टाचारका घटनामा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न स्रष्टाहरुले आग्रह गरेका छन् ।
विराटनगर, ३१ साउन । कोशी प्रदेशमा उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा गयानन्द मण्डल गनगाईलाई नियुक्त गरिएको छ ।
नेपालगन्ज, ३१ साउन । फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा अकुलोप्लाष्टी र कर्नियाको विशिष्टीकृत उपचार सेवा सुरू गरिएको छ ।
रौतहट, ३१ साउन । आँखा पाक्ने रोग नियन्त्रणका लागि वृन्दावन नगरपालिकाले निःशुल्क रूपमा औषधि वितरण गरेको छ ।
काठमाडौं, ३१ साउन । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ।
काठमाडौं, ३१ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तइयोङका बीचमा शिष्टाचार भेटवार्ता भएको छ ।
सप्तरी, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।
काठमाडौं, ३१ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको संसद अवरोध खुलाउनेबारे सत्तारूढ दलहरूबीच छलफल भएको छ ।
काठमाडौं, ३० साउन । चिनियां जनमुक्ति सेनाको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदे नेपालको पाँच दिने भ्रमणका क्रममा भोलि बुधबार काठमाडौं आउन लागेका छन् ।
काठमाडौं, ३० साउन । शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवन उद्घाटन भएको छ ।
काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् ।
काठमाडौं, ३० साउन । नेपाल सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिका बीचमा भएको पाँच बुँदे सहमतिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको अभिव्यक्ति प्रति आम जनता पार्टी (आजपा) ले आपत्ति जनाएको छ ।
मोरङ, ३० साउन । बेलबारी नगरपालिका–५ मोतीहारी टोल बस्ने २६ वर्षीय प्रेम माझीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
काठमाडौं, ३० साउन । मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।
काठमाडौं, ३० साउन । गौर हत्याकाण्डको फाईल अहिले नखोल्ने सतारुढ दलको सहमतिले पीडितलाई न्यायबाट बन्चित गर्न खोजिएको भन्दै पीडितले आपत्ति जनाएका छन् ।
मोरङ, ३० साउन । विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताएका छन् ।
बाँके, २९ साउन । खजुरा गाउँपालिका–७ सोनबर्षास्थित जमेको पानीको तलाउमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराम राडको सोमबार दिउँसो मृत्यु भएको छ ।
मोरङ, २९ साउन । सुन्दरहरैचा नगरपालिका–५ बलियाबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।