रौतहट, ५ चैत । फागु पूर्णिमाका दिन मनाउने होली पर्व नजिकदै जाँदा तराईमा होलीको रमझम बढ्दै गएका छन् । असत्य माथिको सत्यको जित पछि मनाइने फागु पूर्णिमा होलीको तयारीमा सबै जुटेको हो ।
जनकपुरधाम, ४ चैत । हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक वितेजा अजितकुमार यादवलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने प्रदेश २ को सरकारले घोषणा गरेको छ ।
जनकपुरधाम, ४ चैत । प्रदेश नं. २ मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ ।
पर्सा, ४ चैत । महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिले होली मिलन समारोह सम्पन्न गरेको छ ।
जनकपुरधाम, ४ चैत । संघीय प्रेस फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कपिलवस्तु, ४ चैत । “प्राचीन कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिकस्थलको प्रवद्र्धन कृषि उद्योग र व्यापार” भन्ने मूल नाराका साथ छैठौं प्राचीन कपिलवस्तु महोत्सवको तयारी तीव्र भएको छ ।
धनुषा, ४ चैत । जनकपुर उपमहानगरपालिका–१५ रामपुर बस्ने ७० वर्षीया बिन्दादेवी पञ्जियारको आगलागीमा परी सोमबार बिहान मृत्यु भएको छ ।
मोरङ, ४ चैत । रतुवामाई नगरपालिका–४ आमबारीस्थित सडकबाट लागूऔषध गाँजा करिब १५ केजी फेला पारी आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।
जनकपूरधाम, ४ चैत । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम आइतबार जनकपुरधाममा सम्पन्न भएको छ ।
कपिलवस्तु, ३ चैत । कपिलवस्तुको शिवराज नगरपालिका १ वनकसवासामा आगलागीबाट विच्चलीमा परेका अग्निपीडितहरुलाई नेपाली कांग्रेस कपिलवस्तुले राहत वितरण गरेको छ ।
कपिलवस्तु, ३ चैत । कपिलवस्तुको मायादेवी गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ चैत्र २ र ३ गतेसम्म चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिएका छन् ।
कपिलवस्तु, २ चैत । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले वडादेखि जिल्ला अधिवेशनसम्मको तयारी गरेको छ ।
कपिलवस्तु, २ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कपिलवस्तुका बुद्धकालीन पुरातात्विक क्षेत्रहरुको संरक्षण र विकासका लागि प्रदेश सरकारको विशेष चासो रहेको बताएका छन् ।
मोरङ, २ चैत । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शहरी क्षेत्रमा हुन सक्ने र लुकेका अपराध प्रहरीले उजागर गर्न सक्नुपर्ने बताएका छन् ।
वीरगंज, २ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले पर्सा जिल्लामा खेलकुदको क्षेत्रमा विकाश गर्न सदैव तत्पर रहेको बताएका छन् ।
राम नारायण पंडित, सिरहा, २ चैत । प्रदेश २ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल कृषि प्रधान देशको रुपमा संसारभर परिचित रहेपनि उन्नत कृषिका लागि संघीय सरकारले उचित व्यवस्थापन गर्न नसक्नु दुःखद भएको बताएका छन् ।
सप्तरी, २ चैत । सप्तरी दुई छुट्टाछुट्टै ठाउँमा शनिबार आगलागी हुँदा २७ लाखभन्दा बढीको क्षति भएको छ ।
कैलाली, २ चैत । लम्कीचुहा–४ बस्ने कालुराम न्यौपानेका १० वर्षीय छोरा सुनिल न्यौपानेको सोही स्थानमा रहेको स्याउले खोलामा डुबेर
झापा, २ चैत । झापा गाउँपालिका–३ सिमलबारी बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १६ वर्षीय बुद्धलाल मोदीलाई
महोत्तरी, २ चैत । जलेश्वर नगरपालिका–३ मालिवाडाबाट चोरी गरिएका विभिन्न चाँदीका गरगहना सहित धनुषा जनकपुर उपमहानगरपालिका–८ पगलाबाबा बस्ने २३ वर्षीय सलाम दर्जी समेत ४ जनालाई
काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् ।
सप्तरी, १ चैत । बोदेबर्साईन नगरपालिका–२ स्थित सडकमा स.१ त २२६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।