3/5/2019

बर्दिया, २० फागुन । बर्दियाको बढैयाताल गाउँपालिका डाफेँ जमुनीस्थित संवेदनशील दशगजा क्षेत्रमा नेपाल–भारत संयुक्त सुरक्षागस्ती गरिएको छ ।

3/5/2019

काठमाडौं, २० फागुन । जर्मनीको सांसद टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक व्यवस्थापन र सञ्चालन जिम्मेवारी लिने भन्दै अध्ययन थालेको छ ।

3/5/2019

कपिलवस्तु, २० फागुन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइंचो लागेको थियो ।

3/5/2019

काठमाडौं, २० फागुन । नेपालले छिमेकी भारत र चीनका चारचार सामुद्रिक बन्दरगाहमा पहुँच स्थापित गर्न प्रक्रिया अघि बढाएको छ ।

3/4/2019

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् ।

3/4/2019

रुपन्देही, १९ फागुन । नवलपरासी सुनवल नगरपालिका–७ ज्यामिरे बस्ने ३४ वर्षीय मानबहादुर कवारलाई भरुवा बन्दुक १ थान र सारस जस्तो देखिने चरा सहित फेला पारी शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

3/4/2019

बर्दिया, १९ फागुन । किशोरीहरुलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा रसुवा यार्चा गाउँपालिका–१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका–१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल

3/4/2019

कपिलवस्तु, १९ फागुन । कपिलवस्तुको मायादेवी गाँउपालिकाको पकडीमा सम्पन्न प्रथम मायादेवी गाँउपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्डको उपाधी छत्रपाली तिर्थादेबी मावी पकडीले जितेको छ ।

3/4/2019

वीरगंज, १९ फागुन । लाखौंको अपेक्षा रहेको नेपालमा पहिलोचोटी अश्वमेध गायत्री महायज्ञ विधिवत रुपमा आइतवारदेखि वीरगंजमा शुरु भएको छ ।

3/4/2019

भैरहवा, १९ फागुन । रुपेन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतिष्ठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।

3/4/2019

काठमाडौं, १९ फागुन । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् ।

3/4/2019

कपिलवस्तु, १८ फागुन । जिविकोपार्जन तथा वातावरण सुधारद्वारा समुदायको उत्थानशीलता सवलीकरण परियोजना अन्र्तगत कपिलवस्तुको यशोधरा गाउँपालिका, २ र ३ बसन्तपुरमा गैरकृषि व्यवसायको छनौट तथा उत्प्रेरणा सम्बन्धी दुईदिने तालिम दिइएको छ ।

3/4/2019

मोरङ, १८ फागुन । कानेपोखरी गाउँपालिका–७ बरगाछा बस्ने राजन तिम्सिनाको घरको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रड छुन गई करेन्ट लाग्दा ज्यामी काम गर्ने सोही

3/4/2019

सप्तरी, १८ फागुन । अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ स्थित सडकमा को.५ प १६८७ नम्बरको मोटरसाइकललाई ना.६ ख १३१७ नम्बरको ट्रकले शुक्रबार साँझ ठक्कर दिँदा भएको दुर्घटनामा

3/4/2019

पर्सा, १८ फागुन । पर्सागढी नगरपालिका–३ झाप्रास्थित अवैध रुपमा संचालन गरेको भट्टीहरुबाट कच्चा पदार्थ मदिरा अन्दाजी ५ हजार लिटर शुक्रबार बिहान प्रहरीले नष्ट गरेको छ ।

3/4/2019

दाङ, १८ फागुन । तुल्सीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २७ वर्षीय गणेश हमाललाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही उपमहानगरपालिका–७ डाँडापातु बस्ने २१ वर्षीय असिमसिंह राठोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

3/4/2019

बीरगंज, १८ फागुन । एलएस न्युरो एण्ड जेनेरल हस्पिटल प्रा.लि. बीरगंजद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिला सहित ४४ जनाले रक्तदान गरेका छन् ।

3/4/2019

कपिलवस्तु, १७ फागुन । कपिलवस्तुको मायादेवी गाउँपालिकामा मंगलबारदेखि अन्तर माध्यमिक छात्रछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।

3/4/2019

महोत्तरी, १७ फागुन । महोत्तरी जिल्लाको मटिहानीस्थित ऐतिहासिक लक्ष्मीसागर पोखरीको सरसफाइ गरिएको छ ।

3/4/2019

वीरगन्ज, १७ फागुन । पर्साको बहुदरामाई नगरपालिका वडा नं.– ४ स्थित श्री.ने.रा.मा.वि को परिसरमा साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

3/4/2019

रौतहट, १७ फागुन । जिल्ला प्रहरी कार्यालयका प्रमुख भुपेन्द्र बहादुर खत्रीले रौतहट प्रहरीलाई ‘वाह’ प्रहरी बनाउने बताएका छन् ।

3/4/2019

सिरहा, १७ फागुन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा साझा आवाज परियोजनमाार्फत आयोजित तीनदिने मानवअधिकार तथा अविभेद सम्बन्धी तालिम सम्पन्न भएको छ ।

3/4/2019

पर्सा, १७ फागुन । पटेर्वा सुगौली गाउँपालिका-२ स्थित चाबेमा अवैध रुपमा संचालन गरिएका मदिरा भट्टी २५ वटा, तयारी मदिरा ५० लिटर र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ४ हजार लिटर बिहीबार प्रहरीले नष्ट गरेको छ ।

3/4/2019

बाँके, १७ फागुन । बाँके राप्ती सोनारी गाउँपालिका-६ ढलैयास्थित सडकमा भे.१ त ४९८६ नम्बरको ट्रयाक्टरमा सवार सोही ठाउँस्थित गोरियानपुर बस्ने ३६ वर्षीय पुष्पलाल थारुको ट्याक्टरबाट खसेर मृत्यु भएको छ ।

3/4/2019

दाङ, १७ फागुन । गढवा गाउँपालिका-५ स्थित भवानी सामुदायिक वनबाट लोड गरेको भरुवा बन्दुक १ थान बिहीबार दिउसो प्रहरीले फेला पारी बरामद गरेको छ ।

ट्रेन्डिङ