3/8/2019

काठमाडौं, २४ फागुन । मिथिला कलामा सक्रिय महिला कलाकारको हस्तकलाको विकास गर्न जापान सरकारले सहयोग गर्ने भएको छ ।

3/8/2019

काठमाडौँ, २४ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले भारतका अहिंसावादी नेता महात्मा गान्धीको जीवनी विश्वका लागि शान्तिको सन्देश भएको धारणा व्यक्त गरेका छन् ।

3/8/2019

काठमाडौं, २४ फागुन । प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देश विदेशमा बस्ने नेपाली महिलाहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

3/8/2019

काठमाडौं, २४ फागुन । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।

3/8/2019

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औं अन्तर्राष्ट्रिय महिलादिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

3/8/2019

सिरहा, २४ फागुन । नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई निःशुल्क मिटर वितरण थालेको छ ।

3/8/2019

मोरङ, २३ फागुन । बिराटनगर महानगरपालिका–१२ स्थित भित्रि सडकखण्डमा को.१ त ३१५३ नम्बरको ट्याक्टरले बिहीबार दिउसो सोही महानगरपालिका–१६ बस्ने पैदलयात्री

3/8/2019

धनुषा, २३ फागुन । जनकपुर उपमहानगरपालिका–४ वस्ने कल्बार कुटीको कोठामा विवाहको लागि राखिएको किराना सामानहरु दाल, चामलको बोरा, घ्यू, ग्यास सिलिण्डर समेत

3/8/2019

बारा, २३ फागुन । सवारी ज्यान र लागूऔषध तथा विष्फोटक पदार्थ मुद्दामा फरार २ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

3/7/2019

सिरहा, २३ फाल्गुन । सिरहामा साउनदेखि माघ महिनासम्म ८१ वटा सडक दुर्घटना भएका छन् ।

3/7/2019

कपिलवस्तु, २३ फागुन । कपिलवस्तुमा विभिन्न हातहतियार सहित शिवराज नगरपालिका वडा नं. ९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

3/6/2019

बुटवल, २२ फागुन । शहिद यादवनाथ आलोक स्मृति केन्द्र तिलोत्तमा–१३ बनकट्टी रुपन्देहीले ३५ औं आलोक स्मृति दिवस मनाएको छ ।

3/6/2019

काठमाडौं, २२ फागुन । भारतीय राजदूतावास, काठमाडौं र द सेन्ट्रल बिल्डिङ्ग रिसर्च इन्स्टिच्युट (सीबीआरआई), रुर्की, भारतबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

3/6/2019

काठमाडौं, २१ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीविरुद्ध विशेष विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

3/6/2019

धनगढी, २१ फागुन । सुदूरपश्चिम प्रदेशसभाले शोक प्रस्ताव पारित गरेको छ ।

3/6/2019

कैलाली, २१ फागुन । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौती र आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुने सुरक्षा गोष्ठी, सुदूर पश्चिम प्रदेश मंगलबार कैलालीको धनगढीमा सुरु भएको छ ।

3/6/2019

रुपन्देही, २१ फागुन । राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् ।

3/6/2019

काठमाडौं, २१ फागुन । जङ्गी अड्डामा फाल्गुन १५ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुरु भएको दुईदिने ‘पृतनापति समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ ।

3/6/2019

काठमाडौं, २१ फागुन । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।

3/6/2019

वीरगन्ज, २१ फागुन । वीरगंज महानगरपालिका वडा नं.२३ पर्सौनी विर्तास्थित रहेको रामेश्वर महादेवको मन्दिरमा २४ घण्टे अखण्ड अष्टजामको पुर्णावती नेशनल मेडिकल कलेजका एम.डि तथा नेकपाका नेता बसरुद्दिन अन्सारीले गरेका छन् ।

3/5/2019

काठमाडौं, २१ फागुन । नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ मा सञ्चालन भइरहेको ‘ग्लोबल पर्सपेक्टिभ्स अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयको तालिम सोमबारदेखि सुरु गरेको छ ।

3/5/2019

भैरहवा, २१ फागुन । सिद्धार्थ साहित्य परिषद रुपन्देहीको १४ औ अधिवेसन तथा २१ औ साधरणसभा आगमी चैत्र ९ गते शनिबार भैरहवामा हुने भएको छ ।

3/5/2019

काठमाडौं, २० फागुन । टुँडिखेलस्थित सैनिक मञ्चमा विविध रोचक कार्यक्रमहरुका साथ ‘महाशिवरात्री तथा सेना दिवस २०७५’सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

3/5/2019

बारा, २० फागुन । निजगढ नगरपालिका बस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-३ सिंगौल बस्ने ८३ वर्षीय गणेशबहादुर बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

3/5/2019

कैलाली, २० फागुन । भजनी नगरपालिका–९ बस्ने १३ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय पितालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ