काठमाडौं, ८ चैत । सरकारले मधेश आन्दोलनको छानविन प्रतिवेदन शीघ्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ ।
धनगढी, ८ चैत । थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ ।
बाँके, ८ चैत । जिल्ला अदालत नेपालगंज बाँकेको २०७२ माघ २ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ जरिवाना भई फरार
काठमाडौं, ८ चैत । पोखरा चेम्बर अफ कमर्श कास्की र इण्डिया इम्पोर्टर्स चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजबीच अर्थतन्त्र र व्यवसाय प्रवद्र्धन सम्बन्धमा समझदारी भएको छ ।
काठमाडौं, ८ चैत । नेपाल–भारत पारवहन सन्धिमा स्थलगत जल यातायात (इनल्यान्ड वाटरवेज)लाई पनि समेट्न दुई मुलुक सहमत भएका छन् ।
जनकपुरधाम, ७ चैत्र । जनकपुरधाम उप–महानगरपालिकाका लालकिशोर साह यस वर्षको महामुर्ख भएका छन् । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने व्यंग्यात्मक सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनमा यस वर्ष उपमहानगरपालिकाका प्रमुख साहलाई महामुर्ख उपाधि प्रदान गरिएको हो ।
काठमाडौं, ७ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।
वीरगन्ज, ७ चैत । मानव सेवा आश्रम वीरगञ्जलाई प्रदेश सरकारले रु पाँच लाख आर्थिक सहयोग गरेको छ । प्रदेश नं २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले ...
रुपन्देही, ७ चैत । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देश जारी गर्दै यो पर्व सबै ...
विराटनगर, ७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश तथा ...
राजविराज, ७ चैत । एशियाली एथलेटिक्समा स्वर्ण पदक विजेता राजविराजका अजितकुमार यादवलाई राजविराज नगरपालिकाले सम्मान गर्ने घोषणा गरेको छ ।
महोत्तरी, ७ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका– ५ मा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
कपिलवस्तु, ७ चैत । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका कपिलवस्तुबाट जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा
काठमाडौं, ७ चैत । दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाँडामा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक ...
झापा, ७ चैत । झापा जिल्लाको कन्काई नगरपालिका ५ स्थित ईलबारीबाट एपीएफ टोलीले चारैपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद गरेको छ । मे १ ह ...
धनुषा, ७ चैत । लक्ष्मिनिया गाउँपालिका–२ सिनुरजोडास्थित मामाघरमा बिगत ४÷५ दिन अगाडि आएकी सिराहा कल्याणपुर बस्ने नथुनी सहनीकी ४ वर्षीया छोरी नन्दनी ...
बाँके, ७ चैत । जीपको छतमा बसेर यात्रा गर्ने एकजनाको खसेर मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–२ स्थित भित्री सडकमा मंगलबार दिउँसो भे.१ ज ३३६ नम्बरको ...
रौतहट, ७ चैत । गौर नगरपालिका–१,६ र ७ नम्वरका वडाहरुमा अवैध घरेलु तयारी मदिरा ५० लिटर र मदिरा बनाउन तयार पारिएको कच्चा पदार्थ ३ हजार ३ सय लिटर ...
काठमाडौं, ७ चैत । उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित ...
राकेश यादव, रौतहट, ६ चैत । समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय सचिवालय सदस्य युवा नेता प्रकाश भाई मधेशियाले फागु पर्व सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गरेका छन् ।
महोत्तरी, ६ चैत । जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अगामी आर्थिक वर्षमा छात्राहरुको शैक्षिक विकासका लागि छात्रवृति लगायतका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।