2/15/2018

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रारम्भिक मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रतिनिधित्व भएन्।

2/15/2018

प्रधानमन्त्री केपी ओलीले सपथ लिएलगत्तै मन्त्रिपरिषद गठन गरेका छन् ।

2/15/2018

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

2/15/2018

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज राजीनामा दिएका छन् ।

2/15/2018

मुख्यमन्त्री नियुक्ति अघि आलोपालो प्रस्ताव राखेको एमाले पछि हटेसँगै प्रदेश नम्बर ६ मा सरकार गठनको ढोका खुलेको छ ।

2/15/2018

पार्टी एकता संयोजन समितिमा छलफल लम्बिएपछि बुधबार एमाले र माओवादी केन्द्रको पार्टी एकता वार्ताले पूर्णता पाउन सकेन ।

2/14/2018

एमाले र माओवादीबीचको एकता प्रक्रिया बुधबार बेलुकासम्म टुंगो लाग्ने भएको छ

2/14/2018

ज्यानमार्ने उद्योगदेखि कीर्ते सरकारी सहिछापको अभियोग र भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका नेपालका ४ जना फरार भिआईपी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन्।

2/14/2018

पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । 

2/14/2018

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजिनामा दिने तयारी गरेका छन् ।

2/14/2018

लगभग अन्तिम चरणमा पुगेको पार्टी एकता प्रकियालाई अन्तिम रुप दिनका लागि एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार पनि निर्णायक वार्तामा बसेका छन्।

2/13/2018

पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन बसेको एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ ।

2/13/2018

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना बनाएको छ।

2/13/2018

महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ ।

2/11/2018

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको छ ।

2/11/2018

प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेसले छनोट गर्न पाउने चालिस सिटका लागि पठाउनुपर्ने सूचीलाई पार्टीले अन्तरिम रुप दिएको छ।महिला २० जना र पुरुष २० जना कांग्रेस छनोट गर्न पाउने छ।

2/9/2018

मुख्यमन्त्रीको दौडबाट बाहिरिएपछि सांसद नरेश भण्डारीले प्रदेश ६ लाई देशकै समृद्ध प्रदेश बनाएर हेर्नका लागि निम्ता पत्र पठाउने आफ्नो सपना टुटेको बताएका छन् ।

2/9/2018

माधव नेपालले भने-एकतापछि पार्टीकैलाली एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन् । को नाम नेपाल कम्युनिष्ट पार्टी

2/8/2018

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गोप्य छलफल भएको छ ।

2/8/2018

उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मुलआधार’भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ दैलेखको नवौँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनको उद्घाटन कार्यक्रम माउद्योगी, व्यापारिहरुले यस्तो घोषणा गरेका हुन् ।

2/8/2018

सरकारले प्रदेशमा सरूवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन्।

2/8/2018

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ

2/8/2018

न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी ।

2/7/2018

काठमाडौ २४ माघ ।  एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।

2/7/2018

राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन ।

ट्रेन्डिङ