3/25/2019

मोरङ, ११ चैत । मोरङमा आगलागी हुँदा तीन लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

3/25/2019

सर्लाही, ११ चैत । कौडेना गाउँपालिका–७ सक्ररौल खोला नजिक नहरमा ज.१ त२०७४ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

3/25/2019

जलेश्वर, ११ चैत । महोत्तरी जिल्लाको जलेश्वरनाथ नगरपालिका वडा नं. ४ सुगामा सोमबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

3/25/2019

जनकपुरधाम, ११ चैत । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले खेलमै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् ।

3/25/2019

धनुषा, ११ चैत । कुटपटिमा संलग्न रहेका शहिदनगर नगरपालिका–३ यदुकुहा बस्ने रामदेव महतोलाई आइतबार राति ईलाका प्रहरी कार्यालय यदुकुहा, धनुषाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

3/25/2019

सुनसरी, ११ चैत । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

3/25/2019

रौतहट, ११ चैत । प्रदेश २ का सभामुख सरोज यादवले गौर राइस मिलको जग्गा चाँडै गौर नगपालिकाको नाउँमा आउने बताएका छन् ।

3/24/2019

वीरगन्ज, १० चैत । प्रदेश नं.२ मा रहेका एक मात्र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीहरुका चाँप बढेको छ ।

3/24/2019

वीरगंज, १० चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले बालबालिकाहरुको प्रारम्भिक पढाई मजबुत भयो भने मात्र भविष्य मजबुत हुने बताएका छन् ।

3/24/2019

काठमाडौं, १० चैत । सरकारले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ ।

3/24/2019

काठमाडौं, १० चैत । भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

3/24/2019

जनकपुरधाम, १० चैत । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले क्षयरोग नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

3/24/2019

धनुषा, १० चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष शुभनारायण मण्डलका छोरा र भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।

3/24/2019

काठमाडौं, १० चैत । वैज्ञानिक तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले एसईई परीक्षार्थीहरुलाई शुभकामना दिँदै ११ सूत्रीय टिप्स दिएका छन् ।

3/24/2019

काठमाडौं, ९ चैत । सात बुँदे घोषणापत्र जारी गर्दै तीन दिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी सम्पन्न भएको छ ।

3/24/2019

वीरगञ्ज, ९ चैत । पप्पु कन्स्ट्रक्सले वीरगञ्जको भेडाहा नदीमा पुल बनाएको एक वर्ष बितिसकेको छ ।

3/24/2019

कपिलवस्तु, ९ चैत । शिबराज नगरपालिका–४ चनई बस्ने २५ वर्षीय रिजवान अलि मियालाई नल कटुवा पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

3/24/2019

सिरहा, ९ चैत । सिरहाको छुट्टाछुट्टै स्थानमा शनिबार आगलागीहुँदा दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

3/23/2019

सिरहा, ९ चैत । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।

3/23/2019

मोरङ, ९ चैत । मोरङमा कन्टेनरलाई सुमो गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

3/23/2019

कैलाली, ९ चैत । हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

3/23/2019

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवालालाई आग्रह गरेका छन् ।

3/23/2019

वीरगञ्ज, ८ चैत । पप्पु कन्स्ट्रक्सनले मकवानपुरको हेटौंडादेखि लोथर सडकखण्डअन्तर्गत साढे ४ किलोमीटर सडक कालोपत्रे गर्ने कार्य समय अगावै सम्पन्न गरेको छ ।

3/23/2019

कपिलवस्तु, ८ चैत । जिल्लाको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भीषण आगलागी भएको छ ।

3/23/2019

काठमाडौं, ८ चैत । छिमेकी मित्रराष्ट्र भारतको सहयोगमा रामेछाप जिल्लाको बाम्ती भण्डार स्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसका लागि भवन निर्माण भएको छ ।

ट्रेन्डिङ