4/19/2019

काठमाडौं, ६ बैशाख । सरकारले राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन गर्नका लागि संसदमा अघि बढाएको विधेयकमा निहित आयोगको क्षेत्राधिकारलाई खुम्च्याउने, महान्यायाधीवक्ता कार्यालयमा सिफारीस गर्नुपर्ने जस्ता केही प्रावधानहरुप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति व्यक्त गरेको छ ।

4/19/2019

काठमाडौं, ५ बैशाख । एउटै चित्रमा दक्षिण एसियाली नारीको अवस्थिति चित्रण गर्नुपर्दा कस्तो देखिन्छ होला ? भारतीय चित्रकार हेमन्त पाण्डेयले कोरेका चित्रले सिर्जनात्मक जवाफ दिन्छ ।

4/19/2019

जनकपुरधाम, ५ बैशाख । बारा र पर्साको हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।

4/19/2019

जनकपुरधाम, ५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले जुनसुकै परिस्थतिमा पनि निकै सक्षम र सबल उपस्थिती देखाएको भन्दै प्रशँसा गरेका छन् ।

4/19/2019

चितवन, ५ बैशाख । अष्ट्रेलियाका थारु सोसाईटीले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छन् ।

4/19/2019

धनुषा, ५ बैशाख । धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

4/19/2019

कैलाली, ५ बैशाख । चुरे गाउँपालिका–६ उर्मा्स्थित बाटोमासोही स्थान बस्ने २२ वर्षीय राजेन्द्रबहादुर धानुक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

4/19/2019

विराटनगर, ५ बैशाख । मोरङको बेलबारी नगरपालिकामा दलित संग्रहालय निर्माण भइरहेको छ ।

4/19/2019

धनगढी, ५ बैशाख । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणका सम्बन्धमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा राजधानी निर्माण गर्ने गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।

4/19/2019

विराटनगर, ५ बैशाख । विराटनगरमा प्रदेश १ स्तरीय नेपाल स्काउटको छदिने आधारभूत तालिम बुधबारदेखि सुरू भएको छ ।

4/19/2019

बाँके, ५ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले वडा कार्यालयले फोहोर व्यवस्थापनको काम सुरू गरेका छन् ।

4/18/2019

मलंगवा, ५ चैत । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै यहाँको स्थानीय युवाले विरोध जनाएका छन् ।

4/18/2019

रौतहट, ५ बैशाख । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले ५० सैयाको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नेपाल सरकार तथा प्रदेश सरकारले व्यवस्था नगरेको कारण सेवा प्रवाहमा समस्या भएको बताएका छन् ।

4/18/2019

कपिलवस्तु, ५ बैशाख । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थान अर्थात राजा शुद्धोधनको दरबार क्षेत्र नै प्रदेश नं ५ को राजधानी उपयुक्त भएको कपिलवस्तुवासीले दावी गरेका छन् ।

4/18/2019

जनकपुरधाम, ५ बैशाख । प्रदेश २ सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रदेशको प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश २ सरकारले प्रदेश भित्र रित्त दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् ।

4/18/2019

जनकपुरधाम, ४ बैशाख । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले समाजको उत्थान, दिशानिर्देश गर्न तथा समाजलाई सही मार्ग देखाउन ईश्वरले समय समयमा महात्माहरुलाई जन्म दिएको बताएका छन् ।

4/18/2019

रौतहट, ४ बैशाख । राजदेवी नगरपालिकाको आयोजनामा कुष्ठरोगसम्बन्धी संचारकर्मी बिचको १ दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

4/18/2019

झापा, ४ बैशाख । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीब ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

4/18/2019

पर्सा, ४ बैशाख । बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

4/18/2019

नवलपरासी (पश्चिम), ४ बैशाख । सुनवल नगरपालिका–३ स्थित रहेको सर्वोत्तमसिमेन्ट फ्याक्ट्रीमाकाम गर्ने बाराका करिब १९ वर्षीय चन्दन यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

4/17/2019

रौतहट, ४ बैशाख । प्रहरी नायव उपरीक्षक भुनेश्वर साहले अपराध समाजको अभिन्न अंग भएकोले पूर्णरुपमा कहिल्यै पनि समाप्त नहुने बताएका छन् ।

4/17/2019

सप्तरी, ३ बैशाख । फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति भएको छ ।

ट्रेन्डिङ