महोत्तरी, २९ मंसिर । शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई मटिहानी नगरपालिकामा स्वागत गरिएको छ । मटिहानी नगरपालिका भ्रमणका लागि बुधबार विहान आइपुगेकी झाक्रीलाई स्वागत गरिएको हो ।
जनकपुरधाम, २९ मंसिर । लामोदेखि बन्द रहेको प्रदेश नं. २ को प्रदेशसभा आज बुधबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको यो आठौं अधिवेशन हो ।
नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्ति प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ ।
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
महोत्तरी, २८ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आमजनताको पहुँच बाहिर रहेको बताएका छन् ।
रुपन्देही, २८ मंसिर । मर्चवारी गाउँपालिका–३ बिचौवापुरस्थित जन कल्याण प्राविबाट करिब ३ लाख २० हजार रुपैयाँ मूल्य बराबरका ४ वटा ल्यापटप चोरी भएको छ ।
मोरङ, २८ मंसिर । प्रदेश नं. १ प्रहरी तालिम केन्द्र विराटनगरको ५६औं वार्षिकोत्सव कार्यक्रम १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यतामा मंगलबार सम्पन्न भएको छ ।
काठमाडौं, २८ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष तथा पर्यवेक्षक चयनमा पार्टीभित्र कुनै विवाद वा असन्तुष्टि रहेको नेता डा.सुरेन्द्र झाले बताएका छन् ।
कैलाली, २८ मंसिर । धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडी बस्ने २४ वर्षीय उत्तम सिंहलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’ नामक राजनीतिक दल घोषणा गरेका छन् ।
इमरान खान, कपिलवस्तु, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा २१७ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं, २७ मंसिर । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको भन्दै एमसिए नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
सप्तरी, २७ मंसिर । प्रदेश नं. २ सरकारको महत्वाकांक्षी परियोजना प्रदेश कृषि विश्वविद्यालय सप्तरीले राजविराजमा कार्यालय स्थापना गर्दै औपचारिक रुप ग्रहण गरेको छ ।
काठमाडौं, २७ मंसीर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज विहान ११ः४५ बजेदेखि सुरु भएको मतदानको समय थप गरिएको छ ।
काठमाडौं, २७ मंसिर । स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले भोली नयाँ दल घोषणा गर्न लागेका छन् ।
विराटनगर, २७ मंसिर । जिल्लाको छुट्टाछुट्टै दुई ठाउँमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
पर्सा, २७ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प –२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, २७ मंसिर । नेपालगंज उपमहानगरपालिका–१६ जयसपुरबाट ९ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् ।
पर्सा, २७ मंसिर । वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित सडकबाट स्रोत नखुलेको नगद १८ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २७ मंसिर । नेपाली कांंग्रेसको १४औं महाधिवेशनका सभापति उम्मेद्वार विमलेन्द्र निधिले कांग्रेसको रुपान्तरणका लागि सधैं अग्रसर रहने नेतृत्वलाई विजयी गराउन अपिल गरेका छन् ।
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको आज निर्णायक दिन । कांग्रेसीजनले नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन् ।
काठमाडौं, २७ मंसिर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश र जिल्ला अध्यक्ष चयनप्रति नेता कार्यकर्ताहरुले असन्तुष्टि पोखिरहेका छन् ।