काठमाडौं, २६ मंसिर । नेपाली कांगे्रसको महाधिवेशनमा भोजन तथा आवास व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पाएका  केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले टेण्डर दिँदा अनुचित फाइदा लिएको भनेर गुनासो आएको छ ।

जनकपुरधाम, २६ मंसिर । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाल स्वास्थ्य अनुसन्धान परिष्द इकाइ कार्यालयको उद्घाटन गरेका छन् ।

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

काठमाडौं, २६ मंसिर । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । एमालेको स्थायी कमिटीमा जम्मा तीन जना मधेशी नेता अटाएका छन् ।

काठमाडौं, २६ मंसिर । प्रदेश २ का सबै आठ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ ।

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको आधारभूमि मधेश । मधेशबाट कांग्रेसले मत मात्रै लिने तर न्याय नदिने भन्ने आरोपहरु छन् । एकल जातीय संरचनाका कारण नेपाली कांग्रेसलाई पहाडी कांग्रेस पनि भन्ने गरिन्छ ।

इमरान खान, कपिलवस्तु, २६ मंसिर । नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि रहेका अकिल मियाँले मुस्लिमतर्फ पौडेल समूहबाट चुनाव लडने गरी प्रचारप्रसार अघि बढाएका छन् । 

काठमाडौं, २६ मंसिर । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय राजदूतावासले काठमाडौंस्थित होटल एलोफ्टसँग सहकार्य गर्दै आजादीका अमृत महोत्सव इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौं, २६ मंंसिर । नेपाल र भारत सांस्कृति तथा धार्मिक समानताका साथै सदियौंदेखिको निकट सम्बन्धका पर्यटनको अथाह सम्भावना रहेको एक कार्यक्रममा चर्चा गरिएको छ ।

काठमाडौं, २५ मंसिर । जयराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता काठमाडौं ओपनको उपाधि जितेका छन् । व्यवसायिक गल्फर जयरामले उपाधि जितेको करियरकै यो पहिलो हो ।

काठमाडौं, २५ मंसिर । सामुदायिक विकास तथा विश्वशान्त्ति पत्रकारिता सातौं अन्तरराष्ट्रिय सम्मान–२०२० बाट पत्रकार नन्दकुमार देवान सम्मानित भएका छन् । 

जनकपुरधाम, २५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षा बिना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् ।

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आदिवासी खस क्षेत्री समुदायलाई उपेक्षा गरिएको आदिवासी खस क्षत्री महासंघ नेपालले गुनासो गरेको छ ।

जनकपुरधाम, २५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् ।

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौं, २४ कांग्रेस । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका बेला भएका सहमतिहरु कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

काठमाडौं, २४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाहरु सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौं, २४ मंसिर । भारतीय राष्ट्रिय कांग्रेसका नेता मुकुल वासनीकले भारत र नेपालबीचको सम्बन्ध शशक्त हुनुपर्नेमा जोड दिएका छन् । 

काठमाडौं, २४ मंसिर । भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनले नेपाल र भारतबीचको सम्बन्ध अलौकिक रहेको बताएका छन् ।

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन मंसिर शुक्रबार २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्य समितिको निर्वाचनका लागि आज हुनेछ । 

काठमाडौं, २४ मंसिर । छिमेकी मित्रराष्ट्र भारत सरकारको अनुदान सहयोगमा सर्लाही जिल्लामा निर्मित दुई नयाँ विद्यालय भवन उद्घाटन गरिएको छ ।

काठमाडौं, २४ मंसिर । आज दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुने र हलमा बन्द सत्र हुनेछ। कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा निर्वाचनको प्रक्रियाको काम गर्ने जनाएको छ ।

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औँ केन्द्रिय महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ  मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

काठमाडौं, २३ मंसिर । भारतीय चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावत अन्त्येष्टिमा सहभागी हुन नेपाली सेनाका तर्फबाट बलाधिकृत रथी बालकृष्ण कार्की भारत जाने भएका छन् ।

वीरगन्ज, २३ मंसिर । ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऊँ, सुरक्षित बनौं’ नारासहित पर्सामा १८ वर्षमाथि उमेर समूहका व्यक्तिका लागि खोप अभियान सञ्चालन भएको छ ।

ट्रेन्डिङ