कैलाली, २२ पुस । लम्कीचुहा नगरपालिका–७ स्थित सडकमा से.३ प ६१३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत सडकको कल्बडबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
मोरङ, २२ पुस । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा संचालित प्राबिधिक प्रहरी जवान दोस्रो समूहको आधारभूत तालिममा सहभागी ४८ जना प्रहरी जवानहरु दिक्षित भएका छन् ।
धनुषा, २२ पुस । धनुषा जिल्लाको नगराईन नगरपालिका २ स्थित जटही ईलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
मधेश विद्रोहबाट रातारात नेपालको राजनीतिमा उदय भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वका २६ करोड दलितहरू शोषित र पीडित भएको वक्तव्य दिए । जनकपुरधाममा आयोजित दलित मुक्ति संगठनको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले यस्तो धारणा राखे । उनले दलितका लागि संघीय संसदमा प्रतिनिधित्वको अवसर दिन आरक्षणको व्यवस्थाको कुरा गरे ।
बृजेश कुमार गुप्ता, कपिलवस्तु, २२ पुस । कपिलवस्तुको कृष्णानगरमा मलखाद्यको अभावले किसान चिन्तित भएका छन् ।
बाँके, २१ पुस । जानकी गाउँपालिका–६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे.१ क ७१५ नम्बरको जेसिभिले ठक्करबाट एक भारतीय कामदारको मृत्यु भएको छ ।
मोरङ, २१ पुस । विराटनगर महानगरपालिका–७ मा पार्किङ गरी राखेको को.२८ प ६५४९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पर्सा, २१ पुस । वीरगंज महानगरपालिका–१६ रजयन्ति चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २१ पुस । खुला सिमाना, जीवन्त व्यापार र बलियो सम्पर्कका साथ दुई देशका जनताबीच मित्रवत सम्बन्ध स्थापित छ जसलाई प्रायः ‘रोटी–बेटी का रिश्ता’ पनि भनिन्छ ।
जलेश्वर, २१ पुस । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं पूर्वमहासमिति सदस्य बजरंग नेपाली बुधबारदेखि आमरण अनसन (भोक हडताल) सुरु गरेका छन् ।
काठमाडौं, २० पुस । लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट उम्मेदवार चयन गरे पनि अन्तिममा मनोनयन दर्ता गराएन ।
कपिलवस्तु, २० पुस । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्र्याक्टर मंगलबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरधाम, २० पुस । राष्ट्रियसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश नं. २ बाट दुई जना उम्मेद्वार खडा गरेको छ ।
सर्लाही, २० पुस । बाग्मती नगरपालिका–१० नयाँ बस्ती बस्ने ४० वर्षीय काशी मंसुरीको छिमेकीसँगको झगडामा कुटपिट हुँदा सोमबार राति मृत्यु भएको छ ।
कैलाली, २० पुस । बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट एक युवकलाई लागूऔषध र नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार टुंगो लगाएको छ ।
काठमाडौं, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपालले आफ्नो उम्मेद्वार टुंगो लगाएको छ ।
रुपन्देही, २० पुस । जिल्लाको तिलोत्तमा नगरपालिकामा माघ १३ गतेदेखि दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि र पर्यटन महोत्सव हुने भएको छ ।
काठमाडौं, २० पुस । आगामी १२ माघका लागि तय भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
काठमाडौं, १९ पुस । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जनता समाजवादी पार्टी नेपालको संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ ।
रौतहट, १९ पुस । गौर नगरपालिका–७ सवगाढास्थित सडकमा बिआर ३० जेड ३३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार माधवनरायण नगरपालिका–६ माधोपर बस्ने ३५ वर्षीय कैलाश महतोको मृत्यु भएको छ ।
रुपन्देही, १९ पुस । देवदह नगरपालिका–२ ढेकार श्रीचोकबाट ७ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।