11/13/2019

बाँके, २७ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चोकबाट दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय आईस न्यौपानेलाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

11/13/2019

काठमाडौं, २७ कार्तिक । सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती काठमाडौंमा धुमधामका साथ मनाइएको छ । नेपालका सिख समुदायले पनि धुमधामका साथ यो पर्व मनाएको छ ।

11/13/2019

वीरगन्ज, २७ कार्तिक । नेकपा वीरगन्ज महानगर कमिटीको आयोजनामा वडा नं. ३० लाल पर्साको वडा कार्यालयमा नेकपा जनसम्पर्क समिति महानगर अध्यक्ष कमरेड रहबर अन्सारीको अध्यक्षतामा ५ सदस्यीय समिति एक कार्यक्रम बीच गठन गरिएको छ ।

11/13/2019

जनकपुरधाम, २७ कार्तिक । प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी बचाउ, बेटी पढाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।

11/13/2019

धनुषा, २७ कार्तिक । विदेशबाट आई चारैतिर घुम्ने, राम्रो लुगा लगाउने, खाने, ऐश्वर्य जीवन जिउने प्रायजसोको सोच हुन्छ ।

11/13/2019

सप्तरी, २७ कार्तिक । तिलाठीकोईलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिँहले उपाध्यक्ष सुचिता यादबले लगाएको आरोप प्रमाणित गरेर देखाए जस्तोसुकै कार्यवाही भोग्न तयार रहेको बताएका छन् ।

11/13/2019

भैरहवा, २७ कार्तिक । पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चिनियाँ र म्यानमारका पर्यटक बढ्दै गएका छन् ।

11/13/2019

कपिलवस्तु, २६ कार्तिक । कपिलवस्तु जिल्लाको ठूलो र ऐतिहासिक रामघाट मेला गर्न श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

11/13/2019

रौतहट, २६ कार्तिक । ईशनाथ नगरपालिका–४ स्थित प्रहरी चौकी मठीया रौतहटमा डिउटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी मंगलबार दिउँसो सुतली बम प्रहार गरेको घटनामा संलग्न भारत ढाका घर भएका २५ वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

11/13/2019

पर्सा, २६ कार्तिक । धोबिनी गाउँपालिका–२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

11/12/2019

जनकपुरधाम, २६ कार्तिक । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्षमण्डलको बैठक मंगलबार जनकपुरमा बस्दै छ ।

11/12/2019

जनकपुरधाम, २६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी अमेरिका जाने भएका छन् ।

11/12/2019

काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् ।

11/12/2019

काठमाडौं, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

11/12/2019

वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरेको हो ।

11/12/2019

नेपालगन्ज, २६ कार्तिक । बाँकेको कोहलपुर ‘सडक मानवमुक्त नगर’ बन्नेको छ । कोहलपुर नगरपालिकालाई सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

11/12/2019

धनगढी, २६ कार्तिक । कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने भएको छ । सुदुरपश्चिममाञ्चल साहित्य समाजले आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव आयोजना गर्न लागेको छ ।

11/12/2019

विराटनगर, २६ कार्तिक । पहिलो सन्तान छोरी भएपछि दोस्रो सन्तान छोरा होस् भन्ने आशाले लिंग परीक्षण गरि छोरी भए भु्रण हत्या गर्ने क्रम विराटनगर महानगरपालिकामा पछिल्लो समय बढ्दै गएको छ ।

11/12/2019

जनकपुरधाम, २६ कार्तिक । प्रदेश २ का दलित समुदायलाई सहुलियत रुपमा रासन उपलब्ध गराउन प्रदेश सरकारले रासन कार्डको व्यवस्था गर्ने भएको छ ।

11/12/2019

दाङ, २५ कार्तिक । तुलसीपुर उपमहानगरपलिका–३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

11/12/2019

चितवन, २५ कार्तिक । इलाका प्रहरी कार्यालय टाँडीको आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

11/11/2019

काठमाडौं, २५ कार्तिक । काठमाडौंमा बसोबास गर्दै आएका महोत्तरी जिल्लाबासीहरूको संस्था महोत्तरी परिवारले परिवारका संस्थापक सदस्य एवम् सल्लाहकार प्राध्यापक गणेशराज सिंहको निधनप्रति शोक व्यक्त गरेको छ ।

11/11/2019

काठमाडौं, २५ कार्तिक । नेपाल–भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ ।

11/11/2019

रुपेन्द्र पटेल, रौतहट, २५ कार्तिक । भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न नारावाजी गर्दै प्रदर्शन गरिएको हो ।

11/11/2019

वीरगन्ज, २५ कार्तिक । सुफ्फह आयडियल एकेडमी –इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश वीरगन्ज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।

ट्रेन्डिङ