6/6/2019

जनकपुरधाम, २३ जेठ । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

6/5/2019

काठमाडौं, २२ जेठ । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको महान् पर्व ईद–उल–फितरको शुभकामना व्यक्त गरेका छन् ।

6/5/2019

काठमाडौं, २२ बैशाख । काठमाडौंमा फेरि एक मधेशीमाथि कुटपिट भएको छ । मंगलबार राति रौतहटका अमरुल मियाँ कुटिएका छन् ।

6/5/2019

कैलाली, २२ जेठ । जिल्लाको धनगढी उपमहानगरपालीका ९ जुगेडा ईलाकाबाट एपीएफ टोलीले करीब ३ लाख २७ हजार रुँपैया बराबरको चोरीपैठारीको हार्डवेयर सामान बरामद गरेको छ ।

6/5/2019

काठमाडौं, २२ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको महान पर्व ईद उलफित्रको शुभअवसरमा देश र विदेशमा रहेका सम्पूूर्ण श्रधालुहरुमा“ईद–मुवारक”का साथै शुभकामना व्यक्त गरेको छ ।

6/5/2019

चितवन, २२ जेठ । रक्तसञ्चार केन्द्र भरतपुरमा रगतको अभाव देखिएको सन्दर्भमा माडीको बसन्तपुरमा खुल्ला रक्तदान गरिएको छ ।

6/5/2019

वीरगंज, २२ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रदिप यादवले विधिपूर्वक हुने पूजापाठ तथा महायज्ञले समाजमा शान्ति ल्याउनुका साथै सकारात्मक ऊर्जा प्रदान गर्ने बताएका छन् ।

6/4/2019

कपिलवस्तु २१ जेठ । शुद्धोधन गाउंपालिका लवनी कपिलवस्तुले सुनौला हजार दिन भित्रका पोषण सम्वन्धी नियमहरु पूरा गरेका उत्कृष्ट १० महिलाहरुलाई पोषणजन्य साम्रगी वितरण गरेको छ ।

6/4/2019

कपिलवस्तु, २१ जेठ । बुद्धभूमि नगरपालिकाले किसान समूह तथा फर्महरुमा नश्ल सुधारका लागि २२ वटा बोका वितरण गरिएको छ ।

6/4/2019

काठमाडौं, २१ जेठ । नेपाल–भारतबीचको रेल सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । यसका लागि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रतिनिधिमण्डल बुधबार भारत प्रस्थान गर्नेछ ।

6/4/2019

काठमाडौं, २१ जेठ । नेपाल कांग्रेसका प्रतिनिधिसभा सदस्य तथा उद्योगी विनोद चौधरीले नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिएका छन् ।

6/4/2019

जनकपुरधाम, २१ जेठ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले अधिकार प्राप्तिका लागि दलितहरु आफै सशक्त हुनु पर्ने बताएका छन् ।

6/4/2019

सुनसरी, २१ जेठ । ईनरुवा नगरपालिका ६ मगरटोल बस्ने नारायण साहको गोठमा मंगलबार बिहान आगलागी भएको छ ।

6/4/2019

काठमाडौं, २० जेठ । हवाइ सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित मापदण्ड तथा सिफारिसहरु, निर्दे्शिकाहरु, नागरिक उड्डयन सम्बन्धी ऐन, नियम तथा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रममा रहेका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच पारस्परिक समझदारी भएको छ ।

6/4/2019

बर्दिया, २० जेठ । गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत बर्दियास्थित कृष्णसार रिसोर्टमा सोमबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

6/4/2019

काठमाडौं, २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता लामो युरोप भ्रमणमा जाने भएका छन् ।

6/4/2019

महोत्तरी, २० जेठ । महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नम्बर १२ स्थित कान्तिबजारतर्फ जाने बाटोको जंगलबाट एपीएफ टोली र वन व्यवस्थापन कार्यालयका कर्मचारीले करीव १७ क्यूफिट सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ ।

6/3/2019

काठमाडौं, २० जेठ । काठमाडौंको बसुन्धरामा जेठ १० गते शुक्रबार राति एक मधेशी व्यवसायीमाथि भएको निर्घात कुटपिटको घटनालाई राष्ट्रिय जनता पार्टी नेपालले संघीय संसदमा विरोध गरेको छ ।

6/3/2019

काठमाडौं, २० जेठ । नेपाल नाई ट्रेड युनियनले काठमाडौंका सैलुन व्यवसायीहरुलाई सचेत भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

6/3/2019

कैलाली, २० जेठ । सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।

6/2/2019

रौतहट, १९ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा संचालित डाइनामिक इंगलिश बोर्डिंग स्कुलमा कार्यरत एक जना शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

6/2/2019

कपिलवस्तु, १९ जेठ । मधेश मिडिया सोसाइटी कपिलवस्तुको आयोजनामा तौलिहवामा दुईदिने समाचार लेखन संचार सिप विषयक तालिम सुरु भएको छ ।

6/2/2019

नवलपरासी(पूर्व), १९ जेठ । देवचुली नगरपालिका ३ सिजि नजिकै ना. ६ ख ६५२५ नम्बरको ट्रकले भे. ९ प २१४६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

6/2/2019

उदयपुर, १९ जेठ । त्रियुगा नगरपालिका ११ साकेला टोलबाट सोही नगरपालिका ११ बस्ने २० वर्षीय रमेश देउजासमेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।

6/2/2019

रुपन्देही, १९ जेठ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

ट्रेन्डिङ