6/12/2019

रौतहट, २९ जेठ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र प्रसाद साहको निलम्बन फुकुवा भएको छ ।

6/12/2019

वीरगंज, २९ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवको निरन्तर प्रयासले गर्दा नारायणी रंगशालालाई मर्मत सम्भार तथा कबड हल निर्माणका लागिी खेलकुद मन्त्रालयले ७ करोड बजेट छुट्याएको छ ।

6/11/2019

वीरगन्ज, २८ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले राज्यले वीरगन्जसँग कर मात्र असुल्ने काम गरेको आरोप लगाएका छन् ।

6/11/2019

इटहरी, २८ जेठ । इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आचार्यलाई बाल सद्भावना दूत घोषणा गरेको छ ।

6/11/2019

काठमाडौं, २८ जेठ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापन बारेमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय र निर्देशनप्रति साझा विवेकशील पार्टीको गंभिर ध्यानाकर्षण भएको छ ।

6/11/2019

नेपालगन्ज, २८ जेठ । जनमत पार्टीले बाँकेमा एकदिने कार्यकर्ता नेतृत्व विकास प्रशिक्षण कार्यक्रम गरेको छ ।

6/11/2019

राजविराज, २८ जेठ । विश्व वातावरण दिवस पारेर मधेशी एसोसिएसन अमेरिका र डिप्लोमा ईन्जिनियरिंग एसोसिएसन नेपाल( डिन) ले वातावरण संरक्षण गर्न कोईलाडीमा बृक्षारोपण गरेको छ ।

6/11/2019

उदयपुर, २८ जेठ । उदयपुरका पत्रकारहरुले समाचार किल नगर्ने शर्तमा ल्यापटप लिएको एक प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् । सोमबार पूर्व प्रेस चौतारी र प्रेस सन्टर र प्रेस युनियन उदयपुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

6/10/2019

जनकपुरधाम, २७ जेठ । प्रदेश २ को नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ ।

6/10/2019

कपिलवस्तु, २७ जेठ । बुद्धभूमि नगरपालिका वडा नं. ४ का मोर्माका युवाहरु कृषक फर्म स्थापन गरी भैंसीपालन व्यवसाय संचालनमा लागेका छन् ।

6/10/2019

काठमाडौं, २७ जेठ । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराएको छ ।

6/10/2019

कपिलवस्तु, २७ जेठ । आफ्नै ३९ वर्षीया श्रीमती गीता चौधरीलाई इँटा प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका १ बुङ्ची बस्ने ४९ वर्षीय अगमान चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

6/10/2019

काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन अन्ततः खारेज हुने भएको छ ।

6/10/2019

वीरगञ्ज, २७ जेठ । वीरगञ्ज महानगरपालीका वडा नम्बर ३१ बेलवामा निर्माण हुन लागेको पक्की ढलान सडकको एक कार्यक्रमका विच संघीय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

6/10/2019

विराटनगर, २७ जेठ । प्रदेश १ स्थित नेपाल–भारत सीमामा १ सय ७९ नयाँ स्तम्भ निर्माण गरिएको छ ।

6/10/2019

काठमाडौं, २७ जेठ । भारतीयमूलका योगगुरु बाबा स्वामीलाई नेपाल भ्रमण वर्षको सद्भावना दूतमा नियुक्त गरिएको छ ।

6/10/2019

कपिलवस्तु, २७ जेठ । कपिलवस्तु जिल्लाको कृष्णानगर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारण सभा गुरु शरण सिंरको अध्यक्षतामा कृष्णानगर उद्योग बाणिज्य संघको सभा हालमा सम्पन गरिएको छ ।

6/10/2019

वीरगंज, २७ जेठ । पर्सामा आइतबार साँझ आएको भीषण वर्षासँगै हावाहुरी र चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

6/10/2019

रुपन्देही, २६ जेठ । बुटवल बस्ने १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका ११ बुद्धनगर बस्ने ३७ वर्षीय बिष्णु प्रसाद कुवरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

6/10/2019

मोरङ, २६ जेठ । मोरङमा दुई मोटरसाइकल एक आपसमा जुध्दा एकको मृत्यु भएको छ ।

6/10/2019

कैलाली, २६ जेठ । लम्की लुहाम नगरपालिका ५ सौरीस्थित सडकमा गुडिरहेको अनटेष्ट लेखेको ट्याक्टरमा चढ्न खोज्दा सोही ठाउँ बस्ने ४० वर्षीया भुमिसरा नेपालीको अचानक भुइँमा खसेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

6/9/2019

काठमाडौं, २६ जेठ । ‘यस टुगेदर वी केन’ ले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको राजीनामाको साथै विज्ञापन खारेज गर्न माग गरेको छ ।

6/9/2019

रौतहट, २६ जेठ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नेपाल कम्युनिस्ट पार्टीका निर्वाचित जनप्रतिनिधिको कारण नगरपालिकाको कार्य अस्तव्यस्त भएको बताएका छन् ।

6/9/2019

रौतहट, २६ जेठ । वर्सातको समयमा हिलै हिलोले रहने गरेको रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ माधोपुरका सडकहरु अहिले धमाधम पक्कीकरण गर्ने कार्य तीव्र रुपमा अगाडी बढिरहेका छन ।

6/9/2019

काठमाडौं, २६ जेठ । नेपाल परिवार दलले कैलाली कन्चनपुरका हावाहुरी पिडितलाई तत्काल पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

ट्रेन्डिङ