7/2/2021

जनकपुरधाम, १८ असार । प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला र एक पुरुष गरी दुई सदस्य नियुक्त गरेको छ ।

7/2/2021

जनकपुरधाम, १८ असार । कोभिड महामारी नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले प्रदेश नं. २ को सरकारलाई ७३ लाख ५८ हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

7/2/2021

बुटवल, १८ असार । जनता समाजवादी पार्टी नेपालका लुम्बिनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा गरेकी छन् ।

7/1/2021

कपिलवस्तु, १७ असार । बुद्धभूमि नगरपालिकाको घोराही नदीमा पुल निर्माण कार्य सम्पन्न भई संचालनमा आएको छ । नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ ।

7/1/2021

काठमाडौं, १७ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसमा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नसक्ने दाबी गरेका छन् ।

7/1/2021

बाँके, १७ असार । बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित सडकबाट २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

7/1/2021

वीरगंज, १७ असार । नेपाली राजनीतिका शिखर पुरुष एवम् पूर्वप्रधानमन्त्री नेपाली कांग्रेसका पूर्वसभापति स्व.गिरिजा प्रसाद कोइरालाको ९८ औं जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

7/1/2021

धनुषा, १७ असार । अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्धार गरेको छ । 

7/1/2021

काठमाडौं, १७ असार । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले विपदबाट हुन सक्ने सबै खालका क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

7/1/2021

सर्लाही, १७ असार । सर्लाहीका सन्दीप कुमार मिश्रलाई नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गत नगर विकास कोषको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको छ ।

6/30/2021

सिरहा, १६ असार । पूर्व गाविस उपाध्यक्षसहित नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) परित्याग गरी ५० भन्दा बढी नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन् ।

6/30/2021

जनकपुरधाम, १६ असार । विभिन्न सैनिक क्याम्पहरुले क्लोथ बैंक नेपाललाई एक कार्यक्रमबीच कम्बल सहयोग गरेको छ ।

6/30/2021

जनकपुरधाम, १६ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गरेका छन् ।

6/30/2021

मोरङ, १६ असार । वेलवारी नगरपालिका–१ माछा हटियाबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाइजेल्याप, १७ एम्पुल फेनारगन, १७ एम्पुल एभिल र १७ एम्पुल लुपिजेसिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/30/2021

पर्सा, १६ असार । मोटरसाइकल चोरी गरेको अभियोगमा पर्सागढी नगरपालिका–५ बस्ने २२ वर्षीय आजाद मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

6/30/2021

काठमाडौं, १६ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

6/30/2021

कैलाली, १६ असार । गोदावरी नगरपालिका–९ बल्मी बस्ने ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

6/30/2021

मोरङ, १६ असार । कानेपोखरी गाउँपालिका–४ टावर चोक बस्ने ३८ वर्षीय लक्ष्मण माझीको नहरमा डुबेर मृत्यु भएको छ ।

6/30/2021

बाँके, १६ असार । राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/30/2021

काठमाडौं, १६ असार । वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्यका साथ तत्कालीन राजपा र समाजवादी पार्टी एक भई निर्माण भएको जनता समाजवादी पार्टी नेपाल एक वर्षभित्रै विभाजनको औपचारिकता मात्र बाँकी छ ।

6/30/2021

कपिलवस्तु, १६ असार । शुद्धोधन गाउँपालिकाको हालसम्मको ठूलो गौरवको आयोजना बेती खोला पुल निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको आफ्नै बजेटले निर्मित पुलको गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले उद्घाटन गरेका छन् ।

6/29/2021

विराटनगर, १५ असार । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले विराटनगरस्थित भेडियारीमा अवस्थित प्राचीनकालीन राजा विराटको शालिकमा माल्यार्पण गरेका छन् ।

6/29/2021

सप्तरी, १५ असार । राजविराजमा गठित मानव अधिकार निगरानी समूहले आफ्नो बैठक खर्चको रकम एक विपन्न महिलालाई उपचारका लागि प्रदान गरेको छ ।

6/29/2021

रुपन्देही, १५ असार । लुम्बिनी प्रदेश सरकारको लक्ष्यअनुसार १ घण्टामा २० हजार बढी बिरुवा रोपिएको छ । राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्यअनुसार प्रदेश सरकारले ‘तेस्रो वृक्षारोपण मूल समारोह कार्यक्रम’ नाम दिएर पश्चिम नवलरासीको सुनवल नगरपालिका जर्गाहास्थित कोटही देवी सामुदायिक वनमा वृक्षारोपण गरेको हो ।

6/29/2021

सप्तरी, १५ असार । राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले सामान्य ठानेर बेवास्ता गरिने बानीमा सुधार गर्न आग्रह गरेकी छन् ।

ट्रेन्डिङ