1/17/2020

काठमाडौं, ३ माघ । भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ ।

1/17/2020

काठमाडौं, ३ माघ । राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघको समायोजनको जिम्मा कृष्णा सिंहलाई दिइएको छ ।

1/17/2020

इमरान खान, कपिलवस्तु, ३ माघ । विकासको प्रमुख आधार सहकारी रहेको आरती पौडेलले बताएकी छिन् ।

1/17/2020

नयाँ दिल्ली, ३ माघ । भारत सरकारले आफ्ना ३६ मन्त्रीहरुलाई जम्मु–कस्मिरको भ्रमणमा पठाउन लागेका छन् ।

1/16/2020

जनकपुरधाम, ३ माघ । प्रदेश २ मा उपभोक्ता समितिहरुको भुक्तानी नदिएको भन्दै मुख्यमन्त्रीसहित मन्त्रीहरुको पोष्टर बनाइ जुत्ता हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

1/16/2020

विराटनगर, ३ माघ । आयात तथा निर्यात पारवहनमा सहजता ल्याउन भारत सरकारद्वारा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

1/16/2020

काठमाडौं, ३ माघ । स्वास्थोपचारका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यतिबेला राजनीतिक भेटघाटमा व्यस्त भएका छन् ।

1/16/2020

जनकपुरधाम, ३ पुस । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले बुढापाको सहारा छोरी पनि हुनसक्ने बताएका छन् ।

1/16/2020

काठमाडौं, २ माघ । युवा नेता तथा सामाजिक अभियन्ता संजय यादवको नेतृत्वमा करिब डेढ सय युवा नेताहरू राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

1/16/2020

काठमाडौँ, २ माघ । ‘अन्डरवल्र्ड डन’ दाउद इब्राहिमले नेपालको संघीय राजधानी काठमाडौंलाई ठेगाना बनाएर भारतमा नक्कली नोट पठाउने गरेको खुलासा भएको छ । अन्डरवल्र्डका डनका रुपमा चिनिँदै आएका दाउद इब्राहिमले पछिल्लो समय काठमाडौँलाई समेत आफ्नो अड्डा बनाउँदै आएको खुलेको हो । यो खुलासा दाउदकै समूहमा काम गरिसकेका एजाज लकडावालाले गरेका छन् ।

1/16/2020

वीरगन्ज, २ माघ । पाँचौ राष्ट्रिय योग दिवश तथा माघे संक्रान्तीको अवसरमा बिचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

1/16/2020

रुपन्देहीे, २ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक प्रकारका डिजिटल प्रादेशिक बसपार्क निर्माण हुने भएको छ ।

1/16/2020

काठमाडौं, २ माघ । भारतले नेपालका लागि सिफारिस गरेका राजदूत विनयमोहन क्वात्राको एग्रिमो सरकारले स्वीकृत गरेको छ ।

1/16/2020

काठमाडौं, २ माघ । नेपाल सरकारले आगामीचैतमा आयोजना गर्न लागेको सगरमाथा संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका प्रमुख नेताहरुलाई बोलाउन कूटनीतिक प्रयास थालेको छ ।

1/16/2020

रौतहट, २ माघ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको विवादका कारण कर्मचारी र बालबालिकाले सास्ती खेप्नुपरेको छ ।

1/16/2020

नयाँ दिल्ली, २ माघ । । भारतका विदेशमन्त्री एस जयशंकरले भारत स्थिर शक्ति भएको बताएका छन् । उनले आफ्नो देश अस्थिरता निम्त्याउने शक्ति नभएर विश्वव्यापी कानून पालन गर्ने परामर्शदाता र एक स्थिर शक्ति भएको स्पष्ट पारे ।

1/16/2020

काठमाडौं, २ माघ । नेपालको अनौपचारिक भ्रमणमा रहेका सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङलाई काठमाडौंमा सम्मानित गरिएको छ ।

1/16/2020

बारा, २ माघ ।  बारामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नभएको कारण अतिक्रमण बढेको भन्दै सरकारको आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा पोष्ट बढाउन निर्देशन दिएका थिए ।

1/16/2020

जनकपुरधाम, २ माघ । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएका छन् ।

1/15/2020

सर्लाही, २ माघ । मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायका अगुवाहरुले प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मूल नाराको साथ भुईया दिवस मनाउँदै आएका छन् ।

1/15/2020

काठमाडौं, १ माघ । भारतले नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने भएको छ । भारतको नयाँदिल्लीमा हालै बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि भारतीय पक्ष सकारात्मक देखिएको छ ।

1/15/2020

काठमाडौं, १ माघ । उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

1/15/2020

काठमाडौं, १ माघ । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले माघ २८ गतेदेखि दिल्ली–काठमाडौं उडान शुरु गर्ने भएको छ । कम्पनीले नेपाल उडानको तालिका सार्वजनिक गर्दै दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ ।

1/15/2020

काठमाडौं, १ माघ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु हुने भएको छ । रेल विभागका अधिकारीहरूका अनुसार त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको छ ।

1/14/2020

जनकपुरधाम, १ माघ । ’मकर संक्रान्ति तथा माघी पर्व,२०७६’को अवसरमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।

ट्रेन्डिङ